सूचना-प्रविधि

  २०७८ मंसिर २२ गते १५:०२     विकासन्युज

काठमाडाैं । डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट अझ सुलभ दरमा ल्याएकाे छ । डिशहाेमले वार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा डायनामिक कम्बो प्याक अफर ल्याएकाे हाे । कम्पनीकाे अनुसार यस...

  २०७८ मंसिर २२ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा फोकसवान पेमेन्ट सोलुसन्स प्रा. लि आवद्ध भएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौतापत्रमा...

  २०७८ मंसिर २२ गते ११:१४     विकासन्युज

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक (एमडी) छनोटको प्रक्रिया अघि बढाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ एमडी छनोटको प्रक्रिया अघि बढाईएको हो । सञ्चार...

  २०७८ मंसिर २२ गते ९:३०     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो । महानगरपालिकाका अनुसार...

  २०७८ मंसिर २१ गते ११:५९     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस...

  २०७८ मंसिर १९ गते १७:४०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्ड आइतबार सार्वजनिक गरेको...

  २०७८ मंसिर १६ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले स्वेदशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको बताएका छन् । बिहीबार द ब्रिटीस कलेजले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा...

  २०७८ मंसिर १६ गते १९:०७     विकासन्युज

काठमाडौं । द ब्रिटीस कलेजले अब साइबर ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्ने भएको छ । कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने जनाएको हो । ब्रिटिस...

  २०७८ मंसिर १४ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । एनसीएचएलले गत मंसिर ७ गतेबाट लागू हुने गरी उक्त प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरी घटाएको हो । नेशनल पेमेन्ट...

  २०७८ मंसिर १३ गते १२:१०     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल–ट्रयाकिङ सिस्टम’ जडानको तयारी शुरु गरेको छ । विभागले सार्वजनिक सवारी साधनहरुको गति तथा रुट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले पहिलो चरणमा तीन रुटमा निशुःक...

  २०७८ मंसिर १२ गते १७:४०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ (आठ) स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा विस्तार गरेकाे छ । टेलिकमले सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार,...

  २०७८ मंसिर १२ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरेको भन्दै कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गरेको हो । शुक्रबार बसेको प्राधिकरण...

  २०७८ मंसिर ११ गते १२:०८     विकासन्युज

काठमाडाैं । ‘न्यु बिजिनेस एज’द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्यारो पे प्रा.लि.) लाईस्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ। ५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको...

  २०७८ मंसिर ९ गते १०:२३     विकासन्युज

काठमाडौं । यही मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा प्रधानमन्त्री सशित पूर्व प्रधानमन्त्रीहरुले...

  २०७८ मंसिर ९ गते ९:४७     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना...

  २०७८ मंसिर ८ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी माघ १ गतेबाट मोबाइल कलको शुल्क कम गर्न निर्देशन दिएको छ । गत काक्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका...

  २०७८ मंसिर ७ गते १६:३८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेल विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१...

  २०७८ मंसिर ६ गते १८:३९     विकासन्युज

काठमाडाैं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र...

  २०७८ मंसिर ६ गते १८:०५     विकासन्युज

काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र  बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट सेव सुरु गरेको छ । आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल...

  २०७८ मंसिर २ गते १४:५७     विकासन्युज

काठमाडाैं । आईएमईले चाडपर्व लक्षित गरी ल्याएको आईएमई डबलको डबलको डबल अफरको विजेत जिवेश दाहाल भएका छन् । आईएमईले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई विजेता घोषणा गरेको हो । उनले दुबईबाट १ लाख ५६...