सूचना-प्रविधि

  २०७८ पुष १८ गते १२:३९     समुन्द्र घिमिरे

काठमाडौं । सरकारले ७४ जिल्लाका अधिकांश स्थानीय तहमा उच्च गतिको इन्टरनेट सुविधा पुर्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेकका जिल्लामा उच्च गतिको इन्टरनेट जडान सम्पन्न...

  २०७८ पुष १६ गते १५:३५     विकासन्युज

काठमाडौं । सीजी नेटले काठमाडौं भरी सेवा विस्तार गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको हो । सीजी नेटका प्रमुख कार्यकारी अधिकृत...

  २०७८ पुष १६ गते १०:१४     विकासन्युज

कावासोती । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो...

  २०७८ पुष १५ गते ९:४५     विकासन्युज

काठमाडौं । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको...

  २०७८ पुष ११ गते १५:४१     विकासन्युज

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन...

  २०७८ पुष ८ गते १७:२०     विकासन्युज

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार  मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण...

  २०७८ पुष ८ गते १४:३६     विकासन्युज

काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो ।...

  २०७८ पुष ७ गते १८:१५     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका...

  २०७८ पुष ५ गते १७:३४     विकासन्युज

काठमाडौं । एनसेलले साना तथा मझौला व्यवसायी र कार्यालयलाई लक्षित गर्दै ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान ल्याएको छ । कम्पनीले साना व्यवसायीको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै उक्त योजना सञ्चालनमा ल्याएको हो । यस योजनामा मासिक रुपमा कुनै निश्चित...

  २०७८ पुष ५ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल...

  २०७८ पुष ४ गते १२:०४     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२...

  २०७८ पुष १ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले स्थानिय तह अन्तर्गतकाे वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य...

  २०७८ पुष १ गते १७:१३     विकासन्युज

काठमाडौं । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए । अधिकारीको पहलमा गत पुस १० गतेबाट सानिमा बैंकले काठमाण्डौं स्थित नक्साल तरकारी...

  २०७८ मंसिर २९ गते १५:०७     विकासन्युज

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ । छैटौं संस्करणको आइसिटी अवार्डको स्पोनन्सरमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ...

  २०७८ मंसिर २८ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । टेलिकमले मंसिर २८ गते एक कार्यक्रम आयोजना गर्दै महजोडीलाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर...

  २०७८ मंसिर २८ गते ९:४५     विकासन्युज

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा...

  २०७८ मंसिर २७ गते १८:३६     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो । मोबाइल एपमा...

  २०७८ मंसिर २३ गते १८:०७     विकासन्युज

काठमाडाैं । भायानेटले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिन नयाँ इन्टरनेट प्लान ‘अल्ट्रा–फाई’ ल्याएकाे छ । यस अल्ट्रा–फाई अन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ ।...

  २०७८ मंसिर २२ गते १५:०२     विकासन्युज

काठमाडाैं । डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट अझ सुलभ दरमा ल्याएकाे छ । डिशहाेमले वार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा डायनामिक कम्बो प्याक अफर ल्याएकाे हाे । कम्पनीकाे अनुसार यस...

  २०७८ मंसिर २२ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा फोकसवान पेमेन्ट सोलुसन्स प्रा. लि आवद्ध भएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौतापत्रमा...