सूचना-प्रविधि

  २०७८ फागुन ४ गते १३:०१     विकासन्युज

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको  छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो । यससँगै...

  २०७८ फागुन ३ गते १३:१७     विकासन्युज

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार...

  २०७८ फागुन २ गते १२:००     विकासन्युज

काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने...

  २०७८ फागुन १ गते १७:३४     विकासन्युज

काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी...

  २०७८ फागुन १ गते १३:२१     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ...

  २०७८ माघ २९ गते १५:४४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमल ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो...

  २०७८ माघ २८ गते १४:१५     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग...

  २०७८ माघ २६ गते १६:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा कनेक्ट आइपिएसको कारोबारमा उल्लेख्य बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको (गत साउनदेखि पुससम्म) वर्तमान आर्थिक तथा...

  २०७८ माघ २५ गते ११:१४     विकासन्युज

काठमाडौं । ‘मेरो डाक्टर’ ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । ‘मेरो डाक्टर’ मिदास टेक्नोलोजीको हेल्थकेयर एप हो । कम्पनीको अनुसार यसले हालसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याइसकेको छ ।...

  २०७८ माघ २४ गते १६:३५     विकासन्युज

धनगढी । धनगढीको चटकपुरमा डिशहोमकाे फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको कम्पनीले जनाएको छ । शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर...

  २०७८ माघ २२ गते १७:०२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल टेलिकमले सेवालाई थप सहज र विस्तार गर्दै लैजानु पर्ने बताएका छन् । शनिकार नेपाल टेलिकमको १८औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्...

  २०७८ माघ २२ गते १६:४२     प्रतिभा वैद्य

बिक्रम सम्बत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र...

  २०७८ माघ २१ गते १५:११     विकासन्युज

काठमाडौं । सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले...

  २०७८ माघ २१ गते १४:५४     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्नेहरुको संख्या पनि बढेको छ । तर, यसरी विद्युतीय कारोबार गर्दा विभिन्न प्रकारका जोखिम पनि देखिएको...

  २०७८ माघ १९ गते १३:४६     विकासन्युज

काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो जसमा ग्राहकले छोटो समय अर्थात...

  २०७८ माघ १८ गते १८:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तर-आवद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तर-आवद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार शुल्क घटाउँदै नयाँ शुल्क लागु गरेको...

  २०७८ माघ १७ गते १७:३९     विकासन्युज

काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा...

  २०७८ माघ १७ गते १६:०८     विकासन्युज

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य सुरु गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्...

  २०७८ माघ ११ गते १२:५२     विकासन्युज

डिजिटल रुपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘इसेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले...

  २०७८ माघ ७ गते १४:०१     विकासन्युज

काठमाडौं । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिशहोमले नयाँ अफर ल्याएको छ । कम्पनीले मात्र मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट सेवा पाइने नयाँ अफर ल्याएको हो । यस अफर अन्तर्गत ८९९ रूपैयाँमा...