काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको सुरुवात भएको छ । अब नेपालपे क्यूआरपेमार्फत पनि नेपाल सरकारको राजस्व भुक्तानी समेत गर्न मिल्ने भएको छ । यसअघि कनेक्ट आईपीएसमार्फत...
काठमाडाैं । डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर डिशहाेमले सुरु गरेकाे डिशहोम फाईवरनेटकाे प्रयाेगकर्ता एक लाख पुगेकाे हाे । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको...
काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा कनेक्ट आईपिएम मार्फत १ खर्ब ३२ अर्ब २ करोड ९०...
काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो दरमा भ्वाइस कल गर्न सक्ने भएका छन् । यसकाे लागि एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो...
काठमाडाैं । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले बुढानिलकण्ठकाे हात्तिगौडामा पनि सह–वितरण सोरुमको उद्घाटन गरेको छ । फागुन २२ गते देखी डिशहोम फाईबरनेटले बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको...
काठमाडौं । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । ८० रुपैयाँ बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो ।...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव डा. बैकुष्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) जडानको भाका मात्रै सार्ने गरेको बताएका छन् । शुक्रबार प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै कम्पनीले नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको...
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) बीच औपचारिक रुपमा सम्झौता भएको छ । एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस)को पहिलो चरणको थालनीका निम्ति उक्त सम्झौता भएको...
काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । यस अफर अन्तर्गत अब ग्राहकहरूले ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् । सुपथ...
काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको...
काठमाडौं । नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ । डिशहोमले बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि।भि। हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजमा...
काठमाडौं । काठमाडौं उपत्यका भित्रै मोबाइल फोन सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोट अनुसार कुनै पनि सेवाप्रदायक कम्पनीले गुणस्तर कायम नगरेको...
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो । यससँगै...
काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार...
काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने...
काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी...
काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ...
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमल ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग...
Copyright © 2024 Bikash Media Pvt. Ltd.