खेलकुद

  २०७५ वैशाख ३ गते ९:५२     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल स्तरीय आरोहण सप्तमी खुल्ला ब्याटमिन्टन कप–२०७५ मिक्लाजुङ गाँउपालिका–४, रविले हात पारेको छ । आरोहण क्लब मिक्लाजुङ गाँउपालिका १, सप्तमी बजारको आयोजनामा चैत २९ देखि शुरु भएको उक्त आरोहण सप्तमी कप ओपन...

  २०७४ चैत २६ गते ८:२३     विकासन्युज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धि खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको बताइएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा...

  २०७४ चैत ७ गते १८:०७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ५०औँ एसियन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको उक्त च्याम्पियनसिप उपाधि हासिल गर्ने महर्जनलाई सम्मान...

  २०७४ चैत ४ गते १८:५८     विकासन्युज

काठमाडौं । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको १८ वर्ष मुनिका फुटबल खेलाडीहरुबीच हुन लागेको सडक बालबालिकाहरुको ‘स्ट्रीट चिल्ड्रेन वल्ड कप–२०१८’ मा नेपाल २२ वटा देशहरु मध्ये छनोटमा परेको छ ।...

  २०७४ चैत २ गते १८:२३     विकासन्युज

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपालले सातौं स्थानको लागि भोली (शनिबार) नेदरल्यान्डसँग भिड्ने भएको छ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि नेदरल्यान्डको सामना गर्ने भएको हो । ...

  २०७४ फागुन २८ गते १३:३८     विकासन्युज

काठमाडौं । प्रधानन्ययाधीश गोपालप्रसाद पराजुलीको पुर्ण इजलास न्यायाधिश चोलेन्द्रशम्शेर जबराले बहिष्कार गरेका छन् ।  न्यायाधिश राणाले प्रधानन्यायधिश पराजुलीको अवकास गत साउनमै भएको दावी गर्दै सोमबार पुर्ण इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधिशको इजालस न्यायाधिशले...

  २०७४ फागुन २७ गते ११:००     विकासन्युज

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम जिल्लाको भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण शुरु भएको छ । जिल्ला फुटबल संघको पहलमा सुनवल नगरपालिका–१२, भूमहीस्थित रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान रु एक करोडको...

  २०७४ फागुन २६ गते १५:१०     विकासन्युज

काठमाडौं । नेपालले विश्वकप क्रिकेट टनोटको तेस्रो खेलमा गतिलो सुरुवात गरेको छ । नेपालले हाल अफगानस्थान विरुद्ध ३० ओभरमा १११ रन बनाएर खेलिरहेको छ । नेपाली टीम कप्तान पारस खड्का ८२ बलबाट ७५ रन...

  २०७४ फागुन २५ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुम्यानुफ्याक्चरर्सले नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको...

  २०७४ फागुन २३ गते १७:२९     विकासन्युज

काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपाली क्रिकटको इतिहासमा नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन...

  २०७४ फागुन २० गते ११:४२     विकासन्युज

काठमाडौं । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण...

  २०७४ फागुन १६ गते १७:०७     विकासन्युज

काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जापानी दूतावासद्धारा बुधबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा...

  २०७४ फागुन ४ गते १४:५८     विकासन्युज

काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो...

  २०७४ माघ २९ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका...

  २०७४ माघ १० गते १९:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार...

  २०७४ पुष १६ गते १७:५९     विकासन्युज

काठमाडौं । “एभरेष्ट प्रिमियर लिग टी-२०” क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधि विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले जितसँगै ट्रफी र नगद २१ लाख पुरस्कार प्राप्त...

  २०७४ पुष ९ गते १०:०५     विकासन्युज

काठमाडौं । स्पेनिस पावर हाउस रियल मड्रिड आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको छ । पहिलो हाफ बराबरीमा रोकिएको मड्रिडले दोश्रो हाफमा ३ गोल खाएको हो । ५४ औं मिनेटमा सुआरेजले बार्सीलोनाका लागि पहिलो गोल...

  २०७४ पुष २ गते १६:३३     विकासन्युज

पोखरा । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोजले आफ्नो तयारी जोडटोडका साथ गरिरहेको छ । नेपालको ईतिहासमै सबै भन्दा विशालक्रिकेट महोत्सवका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ विदेशी खेलाडी समेत समावेश...

  २०७४ मंसिर २६ गते १७:१३     विकासन्युज

काठमाडौं । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता...

  २०७४ मंसिर ७ गते १८:११     विकासन्युज

काठमाडौं । ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट शुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा...