खेलकुद

  २०७८ साउन १७ गते १९:०८     विकासन्युज

काठमाडौं । असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने...

  २०७८ साउन १६ गते ९:१५     विकासन्युज

काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण,...

  २०७८ साउन १५ गते १८:४८     विकासन्युज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक अहिले ललितपुर स्थित एन्फा मुख्यालयमा बसिरहेको छ । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य...

  २०७८ साउन ११ गते ९:०१     विकासन्युज

काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।...

  २०७८ साउन १० गते १३:४३     विकासन्युज

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले करिब तीन हप्तादेखि उनलाई नाटक देखाइरहेकाे...

  २०७८ साउन ८ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन...

  २०७८ असार २४ गते १५:३५     विकासन्युज

काठमाडाैं । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १०...

  २०७८ असार १७ गते २०:५३     विकासन्युज

काठमाडौं । त्रि देशिय क्रिकेट प्रतियोगिताका मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ नगद प्रदान गरेको छ । गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको उक्त प्रतियोतिगामा उत्कृष्ट प्रर्दशन...

  २०७८ असार १३ गते १४:३०     सन्ताेष राेकाया

काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पुरुषाेत्तम चौलागाईं अझैँ सम्झिन्छन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पुरुषाेत्तमको दिमागमा ताजै छन् ।...

  २०७८ असार ७ गते १५:३०     विकासन्युज

काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५ हजार नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ । खल्ती डिजिटल वालेटले ल्याएको...

  २०७८ असार १ गते १९:१७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो । यो क्याम्पेन युरो कप २०२१ सुरु...

  २०७८ असार १ गते १५:५३     विकासन्युज

काठमाडाैं । प्रदेश १ ले खेलकुद क्षेत्रकाे विकासकाे लागि १६ कराेड बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आर्थिक वर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै यस्ताे जानकारी...

  २०७८ जेठ ३१ गते १६:०२     विकासन्युज

काठमाडाैं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहेकाेमा अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व...

  २०७८ जेठ ३१ गते १५:१५     विकासन्युज

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ । क्यान र एमएसटीले आज...

  २०७८ जेठ ३० गते १७:३२     विकासन्युज

काठमाडाैं । नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण...

  २०७८ जेठ २५ गते १०:३९     विकासन्युज

काठमाडाैं । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–०...

  २०७८ जेठ १५ गते १७:४१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ दरमा कर्जा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पाैडेलले देशका राम्राे खेलाडीहरुलाई...

  २०७८ जेठ १५ गते १७:४०     विकासन्युज

काठमाडौं । सरकारले आगमी वर्षको लागि खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेले साे बताएका हुन् ।...

  २०७८ वैशाख २० गते १४:५८     विकासन्युज

काठमाडाैं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि...

  २०७८ वैशाख १५ गते १८:१४     विकासन्युज

काठमाडाैं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि.ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन् । ‘ब्रामो’ नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपालमै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका...