खेलकुद

  २०७९ असोज २९ गते १७:२८     विकासन्युज

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लवले लगातार दोस्रो जित निकाल्दा दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा शनिवार भएको खेलमा...

  २०७९ असोज २९ गते १४:३४     विकासन्युज

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती...

  २०७९ असोज २४ गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट...

  २०७९ असोज २४ गते ९:३४     विकासन्युज

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान...

  २०७९ असोज १२ गते १२:३५     विकासन्युज

काठमाडौं । अमेरिकाकी चर्चित स्की आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने बेलामा उनी खोंचमा...

  २०७९ असोज ३ गते १५:३८     विकासन्युज

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जिते खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सरकारले हालै बनाएको नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ...

  २०७९ असोज २ गते १८:१९     विकासन्युज

काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र...

  २०७९ भदौ ३० गते १६:०२     विकासन्युज

काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल संचालन गर्न ४८ लाख ६५ हजार रुपैयाँ बजेट लाग्ने एन्फाले जनाएको छ । असोज ११ गते दशरथ रंगशालामा  नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदैछ । एन्फाले खेल हेर्ने दर्शकका लागि...

  २०७९ भदौ ३० गते १३:४०     विकासन्युज

कमलपोखरी । पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९ को उपाधी हेराल्ड र इस्लिङटल कलेजले हात पारेका  छन् । टोर्नामेन्टको पुरुषतर्फ हेराल्ड र महिलातर्फ इस्लिङटल कलेजले उपाधी हात पारेको हो । विजेता टिमले सम्मान पत्र, पदक र ट्रफीसँगै एक(एक लाख...

  २०७९ भदौ २० गते ९:४२     विकासन्युज

टक्सार (भोजपुर) । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो...

  २०७९ भदौ १८ गते १८:३६     विकासन्युज

काठमाडौं । नेपालमर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर हेल्दी लाइफस्टाइल’ भन्ने नाराका साथ एमबान स्पोट्र्स मिट २०२२ भदौ १७ गते सम्पन्न भएको छ । स्पोट्र्स मिटको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको...

  २०७९ भदौ १४ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पहिलोपटक ‘एमबान स्पोर्टस मिट २०२२’ आयोजना हुने भएको छ । ‘एमबान स्पोर्टस मिट २०२२’ अन्तर्गत विभिन्न विधामा धेरै प्रकारका खेलकुद...

  २०७९ भदौ १२ गते १५:५६     विकासन्युज

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका...

  २०७९ भदौ ११ गते १२:१६     विकासन्युज

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको मैत्रिपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार आयोजित मैत्रिपूर्ण खेल भव्यताका साथ सम्पन्न भएको हो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर...

  २०७९ भदौ ९ गते १८:५३     विकासन्युज

काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि...

  २०७९ भदौ ४ गते ९:४६     विकासन्युज

कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७...

  २०७९ साउन २८ गते १२:०६     विकासन्युज

म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल...

  २०७९ साउन २२ गते १९:४६     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि जितेको छ । ब्रिटिस कलेजको आयोजनामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच भएको फुटसल प्रतियोगितामा ब्रिटिस कलेजले नै उक्त उपाधि जितेको हो ।...

  २०७९ साउन १६ गते ९:२६     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको...

  २०७९ साउन १२ गते १५:३७     विकासन्युज

काठमाडौं ।  नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन...