विशेष

  २०७६ पुष २२ गते १७:३७     विकासन्युज

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर...

  २०७६ पुष १३ गते २०:३०     शिव सत्याल

काठमाडौं । ‘ठ्याक्कै घर त मलाई पनि थाहा छैन, यहीँ नजिक हुनुपर्छ, म सोधेर आउँछु है,’ सानागाँउ चोकबाट साँखु रोडतिर अलिकति ओराले झरेपछि बाइक रोक्दै उनले भने । उनी, अर्थात् सागरराज खड्का । कालो...

  २०७६ पुष ६ गते १०:०३     विकासन्युज

काठमाडौं । विगत तीन वर्षदेखि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । उच्च आर्थिक वृद्धिदर चलिरहेको बेलामा निजी क्षेत्र निकै तनावमा छ । जतिबेला १÷२ प्रतिशत मात्र आर्थिक वृद्धि थियो त्यतिबेला पनि निजी क्षेत्र...

  २०७६ मंसिर २७ गते १६:३३     विकासन्युज

काठमाडौं । मंसिर २२ गते आईतबार दोलखा उद्योग वाणिज्य संघले चरिकोटस्थित सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा ताला लगायो । कुनै पनि उद्योग वाणिज्य संघलाई अरु कुनै पनि बीमा कम्पनी, बैंक वा व्यवसायिक प्रतिष्ठानमा ताला...

  २०७६ मंसिर २५ गते ९:१५     विकासन्युज

काठमाडौं । जापनिज अटोमोवाइल म्यानुफेक्चर कम्पनी टोयोटाको लङ्गेस्ट रनिङ्ग मोडेलको रुपमा रहेको छ ‘ल्याण्ड क्रुजर’ । सन् १९५१ बाट उत्पादन सुरु भएको सो मोडेलको आजका वर्षसम्म आइपुग्दा कुल एक करोड युनिट बिक्री भइसकेको छ...

  २०७६ मंसिर २० गते ९:५९     विकासन्युज

काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई...

  २०७६ मंसिर १६ गते ९:५२     सन्ताेष राेकाया

काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग...

  २०७६ मंसिर १५ गते २०:१२     विकासन्युज

काठमाडौं । आजबाट १३औं दक्षिण एशियाली खेल (साग) नेपालमा शुरु भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने २८ विधाका खेलमा प्रतिस्पर्धा गर्न सागमा ३ हजार २ सय २८ खेलाडी सहभागी हुँदैछन् । खेलाडी,...

  २०७६ मंसिर ११ गते १६:१४     विकासन्युज

काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो । उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी...

  २०७६ मंसिर ८ गते १०:१८     विकासन्युज

छोटो अवधिमा ग्लोवल आईएमई बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक हुँदै प्रोगे्रशिभ फाइनान्स लिमिटेडको डेपुटी सीईओ बनेका थिए राजन झा । मासिक करिब डेढ लाख रुपैयाँ तलब थियो । जागिर खानेहरुको लागि रोजाईको क्षेत्र बनेको...

  २०७६ कार्तिक २७ गते १८:०२     मञ्जरी पाैडेल

काठमाडौं । राम्रो कम्पनीको सेयरमा लगानी गर्दा बजार घट्दा पनि नाफा नै हुने रहेछ । तर खराब कम्पनीको सेयर छान्नु भयो भने पुर्पुरोमा हात राखेर दिग्दारी मान्नुको विकल्प छैन । करिब डेढ वर्षअगाडि उस्तै...

  २०७६ कार्तिक २४ गते १६:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भित्र ठूलो आर्थिक बदमाशी हुन लागेको छ । अपारदर्शिक आर्थिक चलखेलका आधारमा बैंकलाई करिब ४ अर्ब रुपैयाँ नोक्सान गराउने गरि भित्रभित्रै गोप्य निर्णय हुन लागेको छ । नेपाल उद्योग...

  २०७६ कार्तिक २४ गते १०:०९     विकासन्युज

काठमाडौं । निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफू माथि लागेको आरोपका खण्डन गर्दै विवादित विषयहरुमा निर्णय हुँदा गभर्नर चिरञ्जीवि नेपाल, अर्को डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, प्रधानमन्त्री कार्यालयका सचिव लगायत उच्च अधिकारीहरुको पनि संलग्नता रहेको...

  २०७६ कार्तिक २१ गते १५:३०     विकासन्युज

काठमाडौँ । सरकारले बिजुलीको महशुल २० देखि ३० प्रतिशतसम्म बढाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल समायोजन गरेको ३ वर्षपछि पुनः मूल्य समायोजन गर्न विद्युत नियमन आयोगलाई महशुल बढाउने प्रस्ताव पठाएको हो...

  २०७६ कार्तिक १९ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले कात्तिक २९ गते बोलाइएको महासंघको विशेष साधारणसभा नहुने बताएका छन् । विधान संशोधनका विषयमा र प्रक्रियाको विषयमा विवाद उत्पन्न भएकोले विशेष साधारणसभा नगर्ने तयारीसहित...

  २०७६ कार्तिक १८ गते ९:२५     सन्ताेष राेकाया

काठमाडाैं । नयाँ शहर अर्थात स्मार्ट सिटी भन्ने बित्तिकै अत्याधुनिक सुविधा सम्पन्न भनेर बुझिन्छ । यहि अत्याधुनिक र सुविधा सम्पन्न सहर निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले चार स्मार्ट सिटी बनाउने कार्यमा तिब्रता दिएको छ...

  २०७६ कार्तिक १७ गते १४:३४     मेनुका कार्की

काठमाडौं । २००० सालतिर काठमाडौंको असनबजारमा दौडिरहेको फुच्चे एउटा दार्शनिक बन्छ । उ कोरा दार्शनिक मात्रै बन्दैन दर्शनलाई व्यवहारमा उतार्ने एउटा सफल व्यवसायी समेत बन्छ, त्योपनि आफ्नो एक्लो प्रयासले । आफ्नै ज्ञान, सीप कर्ममा...

  २०७६ कार्तिक १३ गते १४:४९     विकासन्युज

काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब...

  २०७६ कार्तिक १२ गते ९:३१     सन्ताेष राेकाया

काठमाडौं । पछिल्लो समय ठूलो लगानीका होटलहरु खुल्ने क्रम बढ्दो छ । ठूलो लगानीका होटलहरु बढेसँगै विदेशी व्यवस्थापनसहितका ‘चेन ब्राण्ड’ नेपाल भित्रिने क्रम पनि बढ्दै गएको छ । अर्बौ रुपैयाँ लगानी गरेर खोलिएका होटलको...

  २०७६ कार्तिक ७ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका विषयमा उत्पन्न विवादमा सहमति हुन सक्ने संकेतहरु देखिएका छन् । अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान विधि अर्को निर्वाचनदेखि लागू हुने गरी विधान संशोधन गर्ने महासंघका अध्यक्ष...

X