समाज

  २०८० मंसिर १६ गते १०:४१     विकासन्युज

नेपालगञ्ज । नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षकसमेत...

  २०८० मंसिर १२ गते १३:२६     विकासन्युज

काठमाडौं । होटल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजम (टीएफटी) पर्यटनका लागि सँगसँगैले जाजरकोट भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको छ । उक्त टोलीले...

  २०८० मंसिर ११ गते १५:४३     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ मा जडान गर्न...

  २०८० मंसिर ९ गते १६:३७     विकासन्युज

जनकपुरधाम । अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा ७ लाख ३८ हजार ३ सय ४० कृषक...

  २०८० मंसिर ९ गते १५:०९     विकासन्युज

कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल...

  २०८० मंसिर ९ गते १४:४१     विकासन्युज

जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ। सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा...

  २०८० मंसिर ९ गते १४:२१     विकासन्युज

म्याग्दी । यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । पश्चिम...

  २०८० मंसिर ९ गते १३:४०     विकासन्युज

एजेन्सी । बलिउडका सन् २०२३ मा पठान र जवानपछि शाहरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुने तयारीमा छ । जसको पहिलो गीत ‘लुटपुट गया’ हालै रिलिज भएको थियो । फ्यानहरूले यसलाई ब्लकबस्टर भनेका छन्...

  २०८० मंसिर ९ गते १२:०७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । साथसाथै फाउन्डेसनको...

  २०८० मंसिर ९ गते १०:२५     विकासन्युज

भोजपुर । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन् । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण...

  २०८० मंसिर ७ गते १७:२६     विकासन्युज

काठमाडौ । युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन । सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै...

  २०८० मंसिर ६ गते १८:२३     विकासन्युज

एजेन्सी । भारतमा नोभेम्बर २३ अर्थात् भोलिदेखि विवाहको सिजन सुरु हुँदैछ । गत वर्ष विवाहको सिजनमा करिब ३२ लाख विवाह भएका थिए जसका कारण देशभर ३७ खर्ब ५० अर्ब रुपैयाँबराबर व्यापार भएको थियो ।...

  २०८० मंसिर ६ गते ११:५६     विकासन्युज

काठमाडौं । ‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने तय भएको छ ।  लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने कम्पनीले जानकारी दिएको हो...

  २०८० मंसिर ४ गते १६:१८     विकासन्युज

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली...

  २०८० मंसिर ४ गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली...

  २०८० मंसिर ३ गते २१:३८     विकासन्युज

काठमाडौं । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ । आइतबार भारतमा भएको खेलमा अष्ट्रलेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । भारतले दिएको २४१ रनको लक्ष्य...

  २०८० मंसिर ३ गते १८:१९     विकासन्युज

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा २४० रन बनाउँदै अल आउट भएको हो...

  २०८० मंसिर ३ गते १६:५२     विकासन्युज

काठमाडौं । यतिखेर विश्वको ध्यान क्रिकेटतर्फ आकर्षित भइरहेको छ । अहिले विश्वकप चलिरहेकोले पनि धेरैको ध्यान क्रिकेटतिर तानिएको हाे। अहिले भारतमा विश्वकप क्रिकेट जारी छ । फाइनलमा भारत र अस्ट्रेलिया उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका...

  २०८० मंसिर ३ गते १६:०६     विकासन्युज

एजेन्सी । विश्व क्रिकेट खेल जगतमा भारतको नाम सधैं शीर्ष स्थानमै आउने गर्छ । विश्वकप क्रिकेटमा भारतले दुईपटक उपाधि पनि हासिल गरिसकेको छ । आइतबार पनि अष्ट्रेलियासँग विश्वकपको ट्रफी उचाल्ने रणनीतिका साथ खेल खेलिरहेको...

  २०८० मंसिर ३ गते १२:०३     विकासन्युज

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।...