काठमाडाैं । अपाङ्गता भएका युवाहरू एमसीसीकाे विरुद्दमा उत्रिएका छन् । उनीहरुले एमसीसीकाे विराेध गर्नकाे लागि एक समूह निर्माण गरी यसकाे विराेधमा उत्रिएका हुन् । एमसीसी नेपालकाे हितमा नभएकाे भन्दै उनीहरुले एक विज्ञप्ती पनि जारी गरेका...
जाजरकोट । नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका-५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । ‘जेठो छोरा...
काठमाडाैं । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा...
लतिलपुर । लायन्स क्लव ग्लोबल आइले वृहत रक्तदान रक्तदान कार्यक्रम गरेको छ । बुधबार ललितपुरको मानभवनमा लायन्स क्लव ग्लोबल आइले मानभवन व्याडमिन्टन क्लव र वृग्रेड ब्याएज क्लवको सहआयोजनामा वृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको...
कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास...
काराकास । भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २ सय ७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिए ।...
काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ ९सन् १९५८ जुलाई १० अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको...
तनहुँ । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४...
गलकाेट । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी...
काठमाडाैं । नेपालको पुरानो मित्र राष्ट्र सङ्घीय गणतन्त्र जर्मनीले दिँदै आएको द्विपक्षीय सहयोग आगामी सन् २०२४ बाट क्रमशः घटाउँदै लैजाने प्रक्रिया शुरु गरेपछि त्यसो नगर्न जर्मनस्थित विभिन्न गैरसरकारी संस्था, निजी क्षेत्र र व्यक्तिगतरूपमा पहल...
काठमाडाैं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा एन्थोनी फाउचीले बताएका छन् । विशेषज्ञसमेत रहेका फाउचीले आगामी दिनमा अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । पछिल्लो...
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि...
काठमाडाैं । दाङको शान्तिनगर गाउँपालिकाका नम्बर २ का वडाध्यक्षमाथि कार्यालयमै कुटपिट भएकाे छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार...
सानफ्रान्सिस्को । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७ सय ३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका...
नयाँदिल्ली । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको...
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ड नेपाल (एमसीए नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा रहेकाे छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका...
लम्की । विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणमा टीकापुर नगरपालिकाले स्थानीय स्रोतको परिचालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । सरोकारवालाले विपद्को जोखिमबाट बच्न व्यवस्थित, दीर्घकालीन योजना बनाएर विकाससँगै पर्यटन र समृद्धिको लागि काम गर्नुपर्ने माग...
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरे । उक्त दिवसका अवसरमा लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति...
खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो १ सय रूपैयाँमा सलह खरिद गर्ने घोषणा गरे । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १...
काठमाडौं । बेलायतको लेस्टर शहरमा कोरोना भाइरसका घटना बढेपछि बेलायती सरकारले उक्त शहरमा स्थानीय लकडाउनको नियम कडा पार्ने घोषणा गरेकाे छ । संक्रमणको प्रसारको गतिलाई ध्यानमा राख्दै सरकारले यस शहरमा नयाँ प्रतिबन्धहरू लगाएको छ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.