समाज

  २०८० माघ १२ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजनको मुख्य प्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ । आगामी फागुन ३ र ४ गतेबाट निरन्तर प्रसारण हुने शोको पावर्ड बाई स्पन्सरमा...

  २०८० माघ १० गते १५:१२     विकासन्युज

काठमाडौं । कैलालीको धनगढीमा होटल सञ्चालन गरिरहेका व्यवसायी सन्तोष अग्रवालले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् । घरको पाँचाैं तलाबाट हाम फालेका उनलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । अस्पतालमा उपचारकाे क्रममा उनकाे...

  २०८० माघ ९ गते १६:५२     विकासन्युज

काठमाडौं । लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डे सशस्त्र प्रहरीबाट सम्मानित भएका छन् । २३औं स्थापना दिवसको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो । सशस्त्र प्रहरीले सम्पादन गर्ने जिम्मेवारीहरू पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय...

  २०८० माघ ७ गते १८:१९     विकासन्युज

दार्चुला । दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएकाे छ ।  जिल्लाको महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुवरले आइतबार डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु...

  २०८० माघ ७ गते १६:५२     विकासन्युज

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम...

  २०८० माघ ६ गते १४:३०     विकासन्युज

मनाङ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रूपमा अनुभूति गर्न सकिन्छ । हिमालबाट आएको मर्स्याङ्दी...

  २०८० माघ ६ गते १३:३१     विकासन्युज

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् । १८ महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका...

  २०८० माघ ६ गते १०:२७     विकासन्युज

भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल...

  २०८० माघ ६ गते १०:०५     विकासन्युज

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका ६ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)...

  २०८० माघ ३ गते १८:०६     प्रकाश जैशी

यदाकदा हारिरहेको छु । खोजौं, कसलाई खोजौं ? नखोजौं शताब्दीदेखि, कसलाई खोजिरहेको छु । कहिले पहाडको सुसाहटमा, आफैंलाई  हराइरहेको छु । कहिले तराईका फाँटहरूमा, गौँथली बनी आफ्नै अस्तित्व खोजिरहेको छु । प्रेमको अर्थलाई शिव...

  २०८० माघ २ गते १५:४५     विकासन्युज

काठमाडौं । कन्दरा ब्यान्डले पोखरामा ‘कन्दरा- लाइभ इन पोखरा’मा प्रस्तुती गरेको छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई सम्पन्न गरेको छ...

  २०८० पुष २८ गते १२:२६     विकासन्युज

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । ‘एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ,...

  २०८० पुष २८ गते ११:३५     विकासन्युज

सोलुखुम्बु । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको २ सय ६७ सामुदायिक विद्यालयमध्ये १ सय १ विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय...

  २०८० पुष २८ गते १०:३६     विकासन्युज

ढोरपाटन । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दुरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन...

  २०८० पुष २६ गते १३:११     विकासन्युज

काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको...

  २०८० पुष २६ गते १२:११     सुशील दर्नाल

काठमाडौंं । तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उनी यस खेलप्रति आकर्षित...

  २०८० पुष २६ गते १०:४८     विकासन्युज

भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई  रंगशाला निर्माण,...

  २०८० पुष २५ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी  डिसहोम फाइबर नेट भएको छ । नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम...

  २०८० पुष २२ गते ११:३३     विकासन्युज

जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा राष्ट्रिय सम्मेलनको आयोजना गर्नेगरी तयारीमा जुटेको...

  २०८० पुष २१ गते १७:३९     विकासन्युज

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा बजार क्षेत्रका सडक विस्तारमा सहयोग गर्न आग्रह गरेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी...