काठमाडौं । नेपालमा फेसबुक, भाइबर, अनलाइन बैंकिङ, ह्वाट्स एप, ट्विटर र टिकटकजस्ता डिजिटल प्लेटफर्म थाहा नपाउने कमै होलान् । अझ धेरैले प्रयोग पनि गरिरहनु भएको होला । यस्ता डिजिटल प्लेटफर्महरू कुनै मनोरञ्जनका लागि बनेका...
काठमाडौं । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक विदा हुने भएको छ । ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा हुन्छ । ३१ गते...
काठमाडौं । एउटा टीनले छाएको झुपडी । झुपडीको वरिपरी सारी बेरिएको । जब पानी पर्छ अनि नजिकैको धर्मशालामा ओत लाग्न गैहाल्नु पर्थ्यो मोरङ ग्रामथानकी सिता ऋषिदेवलाई । ३५ वर्षकी सिता आफ्नो विगत सम्झिदै भन्छिन्,...
काठमाडौं । नेपाल कमर्श क्याम्पस (एनसीसी) को आयोजनामा ‘एनसीसी बिआइएम कप’ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही बैशाख १४ गतेदेखि हुन लागेको हो । सैनिक अवसीय महाविद्यालय क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा ६...
काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन् । सो भेटमा सद्गुरु र कार्यकारी सचिव थिएयुले...
काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८०...
काठमाडौं । एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । उनको बालनयनले त्यो चिज...
भजनी । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षातमा काढा नदीको डुबान र बाढीका कारण धानखेती...
बागलुङ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन...
काठमाडौं । काठमाडौं जिल्ला टेनिस सङ्घको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ । यही वैशाख ११ गतेदेखि हुने उक्त प्रतियोगितामा करिब २५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा...
कामठमाडौं । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नवजात शिशुको निधन भएको छ । उनका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको भने एक जना सकुशल छन् । रोनाल्डोले सोमबार राति...
बागलुङ । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २०...
काठमाडौं । अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको ४० करोडौं रकम अवैध भन्दै राष्ट्र बैंकले उनको खाता रोक्का गरी छानबिन गरिरहेको छ । छानबिनका लागि रोक्का गरिएको बैंक खाता सञ्चालनका लागि उनले सर्वोच्चमा दिएको...
काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पछिल्लो दुई वर्षम ६६ करोड ७९ लाख रुपैँयाको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपा २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र...
कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् । सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा...
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन...
काठमाडौं । नाटक ‘उलार’ यही वैशाख ६ गतेबाट मन्चन हुने भएको छ । उक्त नाटक टेकुस्थित कथा घेरामा वैशाख १८ गते सम्म मन्चन हुन लागेको हो । लेखक नयनराज पाण्डेले २०५३ सालमा लेखेको किताबको...
काडमाडौं । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाडौं चन्द्रागिरिले पीडितहरूलाई सहयोग गरेको छ । क्लवले सिन्धुपाल्चोक घर भई काठमाडौंमा उपचार गर्दै आएकी दुईवटै मिर्गौला खराब भएर थलिएकी रिता आचार्यलाई २५ हजार...
काठमाडौं । २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् । नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति...
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन । चैत १४ गतेदेखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत...
Copyright © 2022 Bikash Media Pvt. Ltd.