समाज

  २०८१ असोज ४ गते १७:०५     विकासन्युज

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक...

  २०८१ असोज ४ गते १२:५८     विकासन्युज

धरान । यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि  विद्यार्थी सङ्ख्या वृद्धि भएको...

  २०८१ असोज ३ गते १९:०९     विकासन्युज

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । प्रतियाेगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ । प्रतियोगितामा...

  २०८१ असोज ३ गते १२:१३     विकासन्युज

काठमाडौं । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् ।...

  २०८१ असोज २ गते १३:३४     विकासन्युज

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि ‘खुसीकाे सेलिब्रेसन’ योजना सार्वजनिक गरेको छ । डिशहोमले योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना...

  २०८१ असोज १ गते ६:२०     विकासन्युज

काठमाडौं । दसैँगीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँगीत ल्याउने तयारी गरेका छन् । बडादसैँको अवसर पारेर उनको नयाँ गीत ‘रित्तो भकारी…’ सार्वजनिक हुन लागेको हो । विसं २०६४ यता खत्रीले सालिन्दा...

  २०८१ भदौ ३१ गते १७:१४     भेषराज बस्नेत

राँझा । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला...

  २०८१ भदौ ३० गते १४:३४     विकासन्युज

काठमाडौं । गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारहरू गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । ६० औँ...

  २०८१ भदौ ३० गते १३:०६     विकासन्युज

काठमाडौं । हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । बिहान ८ बजेर २६ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु...

  २०८१ भदौ ३० गते ८:५७     विकासन्युज

काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका...

  २०८१ भदौ २९ गते १६:३९     विकासन्युज

ढोरपाटन । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको...

  २०८१ भदौ २९ गते ९:५६     विकासन्युज

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने कुराको प्रमाण हुन् बेदकोट नगरपालिका-७ मन्दिरपुरकी उर्मिला डगौरा । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले घर जग्गा जोड्नुका साथै...

  २०८१ भदौ २८ गते १८:४३     विकासन्युज

काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरूलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालयले सूचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति...

  २०८१ भदौ २७ गते १७:२१     विकासन्युज

काठमाडौं । प्रहरीले कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न चिनियाँ र फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरेको छ । ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबार गरिरहेका दुई चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५०...

  २०८१ भदौ २७ गते १५:२५     विकासन्युज

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले...

  २०८१ भदौ २६ गते १७:०८     विकासन्युज

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया)को रौनक शुरु भएको छ । आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको हो । भाद्र शुक्लपक्ष यँलाथ्व...

  २०८१ भदौ २५ गते १६:०७     मधु शाही

‘ह्या उता जा १ जहिले खुट्टा चढाउँछे ।’ निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधैँ झैँ खुट्टा चढाउने बानीले...

  २०८१ भदौ २५ गते १२:४०     विकासन्युज

काठमाडौं । नोबडी प्रोडक्सनले एकैसाथ तीनवटा रियालिटी शोहरूको घोषणा गरेको छ । आइतबार दूषित प्रिन्सेस होटलमा आयोजित पत्रकार सम्मेलनमा सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्स शो घोषणा गरेकाे हाे ।...

  २०८१ भदौ २५ गते ११:२०     विकासन्युज

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् । सोमबार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन्...

  २०८१ भदौ २१ गते ९:३२     विकासन्युज

काठमाडौं । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तिकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा...