समाज

  २०७५ मंसिर २६ गते ११:४१     विकासन्युज

काठमाडौं । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्न लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । इलाम जिल्लामा लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने भएको...

  २०७५ मंसिर २५ गते १२:३८     रासस

वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल...

  २०७५ मंसिर २४ गते १८:२५     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वःश्याम सुन्दर महतोको बीमा गरेको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई...

  २०७५ मंसिर २३ गते २०:१०     विकासन्युज

कञ्चनपुर । प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरी विजयी भएकाे छ । उक्त टिमले कैलाली खेलकुद विकास समितिको टिमलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ । बिजेता र उपविजेता...

  २०७५ मंसिर २३ गते ८:२४     विकासन्युज

दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा तुलसीपुर महिला हिंसाविरुद्धको १६...

  २०७५ मंसिर २१ गते २१:०९     विकासन्युज

काठमाडौं । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधिमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् । सरकारले वेस्ट...

  २०७५ मंसिर २१ गते ८:२५     एजेन्सी

काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य...

  २०७५ मंसिर २० गते २१:३८     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा...

  २०७५ मंसिर २० गते १७:३२     विकासन्युज

हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर...

  २०७५ मंसिर १८ गते २१:२५     विकासन्युज

३५ सय स्वंमसेवकलाई परिचालन गर्ने काम त्यत्ति सजिलो पक्कै थिएन । अझ त्यसमाथि भूकम्पले क्षति पुर्याएका हरेक घरमा पुग्ने र त्यसको र्यापिड भिजुअल असिस्मेन्ट गर्ने काम पनि आफैंमा चुनौतीपूर्ण थियो । जो सुकै व्यक्तिले...

  २०७५ मंसिर १८ गते २०:१०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विविध कारण हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्ने सहयोग गर्ने उदेश्यले ई–नेबल नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भमा...

  २०७५ मंसिर १८ गते १८:५७     विकासन्युज

काठमाडौं । यतिखेर मिस वल्र्डमा मिस नेपाल श्रृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरु खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु केके...

  २०७५ मंसिर १७ गते २०:३३     विकासन्युज

काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो...

  २०७५ मंसिर १६ गते १७:००     डोमी शेर्पा

काठमाडौं। प्रसिद्द भारतीय साहित्यकार भारतेदु हरिचन्दको सर्वाधिक लोकप्रिय नाटक “अंधेरी नगरी चौपटी राजा” को नेपाली अनुवाद मंसिर ७ गते देखी अनामनगरको मण्डला थिएटरमा मञ्चन भईरहेको छ। उक्त भारतीय नाटकलाई पूर्ण रुपमा नेपाली परिवेशमा भावनुवाद गरिएको...

  २०७५ मंसिर १६ गते १४:०५     प्रनिश थापा

चितवन। सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएका छैनन् ? यदी आएका छन् भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् ।...

  २०७५ मंसिर १४ गते १४:४२     विकासन्युज

काठमाडौं। मान्छेको जीवनमा खुशी भन्दा पनि बढी दु:ख आईरहेको हुन्छ। मान्छेलाई विभिन्न कारणले गर्दा दुःखी बनाईरहेको हुन्छ। कतिपय समयमा हामी किन दुःखी छौँ भन्ने कुरा हामीले आफैँ पनि बुझ्न सक्दैनौँ। दु:खको कारण थाहा पाउन...

  २०७५ मंसिर १० गते १८:००     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । उक्त अवसरमा बैंकले वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक...

  २०७५ मंसिर ८ गते १०:४०     डोमी शेर्पा

काठमाडौं। देशकै राजधानी काठमाडौं शहर जहाँ ठूलाठूला प्रशासनिक केन्द्रमात्र छैनन्, यहाँ देशकै ठूला कार्यालयहरु छन्, शपिङ कम्प्लेक्सहरु छन् । यही सडकमा चिल्ला कारहरु गुड्छन्, त्यही कारलाई पार्किङ गरेर कफी शपहरुमा अरबौंको डिल गर्नेहरु यही...

  २०७५ मंसिर ७ गते १८:००     विकासन्युज

काठमाडौं। सुन्धाराको सिभिल मलमा रहेको अन्तर्राष्ट्रिय मेकअप ब्रान्डहरु पाइने एकमात्र प्रिटीक्लिकको स्टोरमा आज लागेको ब्ल्याक फ्राईडे सेलमा मेकअपको सामाग्री छान्दै महिलाहरु। स्टोरलाई भीड थाम्न हम्मे हम्मे परेको थियो। स्टोरले मेकअप सामाग्रीमा ४० प्रतिशत छुट दिएको...

  २०७५ मंसिर ३ गते १५:३३     विकासन्युज

काठमाडौं । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागेकी जानुका खड्का साँघुरो बाटो...