समाज

  २०७५ पुष २७ गते १५:३०     खेम बोलखे

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी चलाउने चालकहरुले पटक-पटक फेरिने गरेका नियमहरुका कारण सास्ती खेप्दै आएका छन् । विभिन्न ठाउँका सडक कति बेला एकातर्फी(वान वे) हुन्छन् केही थाहा हुन्न । हिजोसम्म एउटा चोकबाट सवारी...

  २०७५ पुष २५ गते ११:१७     डोमी शेर्पा

काठमाडौँ । नेपालीहरु पनि बिस्तारै आफ्नो स्वास्थ्यप्रति चनाखो हुन थालेका छन् । रोग लागेपछि मात्र उपचारका लागि अस्पताल जाने होइन, वर्षमा एक पटक शरीरको अवस्था के कस्तो छ भनेर होलबडी परीक्षण(चेकअप) गर्नेहरुको संख्यापनि बिस्तारै...

  २०७५ पुष २४ गते १८:०३     विकासन्युज

काठमाडौँ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी...

  २०७५ पुष २४ गते १६:२१     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८ महिनासम्म देखिने गरी काम गर्न नसकेको स्वीकार गरेका छन् । पत्रकारसँगको भेटमा मेयर महर्जनले कानूनी झमेलाको कारण काम गर्न नसकिएको बताए । मेयर महर्जनले भने–अब हामी...

  २०७५ पुष १९ गते १२:५२     विकासन्युज

काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी...

  २०७५ पुष १८ गते १३:०६     विकासन्युज

काठमाडौं । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा...

  २०७५ पुष १६ गते १८:०७     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरुमा...

  २०७५ पुष १६ गते १७:२९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ । कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो । उक्त चेक...

  २०७५ पुष १६ गते १६:१०     विकासन्युज

डोटी । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे । नगरपालिकाले...

  २०७५ पुष १४ गते १२:४८     विकासन्युज

काठमाडौँ । अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज), क्लाउडमा कृत्रिम बुद्धि (आर्टिफिसियल...

  २०७५ पुष १३ गते १७:०३     विकासन्युज

काठमाडौं।गुरुङ जातिको नयाँ बर्ष “तमु ल्होसार” पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो। उक्त...

  २०७५ पुष १२ गते १८:१२     विकासन्युज

धरान । पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ ।...

  २०७५ पुष १२ गते १३:२८     विकासन्युज

काठमाडौं। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने भएको छ। मन्त्रालयको चालु आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तरगत स्नातकोत्तर तहमा शारीरिक शिक्षा वा खेल विज्ञान विषयमा...

  २०७५ पुष ११ गते १७:३९     विकासन्युज

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका...

  २०७५ पुष १० गते १६:३५     विकासन्युज

काठमाडौं। धेरै बुवाआमाहरुले आफ्नो बच्चाहरुको मनको कुरा बुझ्न सकिरहेका हुँदैनन। छोराछोरीहरुले आफ्नो समस्या भएका कुराहरु भन्दा पनि उनिहरुले त्यसमा खासै ध्यान दिईेएको पनि पाईदैन। बुवाआमालाई आफ्नो कुरा बुझाउन धेरैलाई हम्मे हम्मे पर्ने गर्छ। सबैभन्दा...

  २०७५ पुष ९ गते १८:११     विकासन्युज

काठमाडौँ । ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार (सिन्डिकेट) लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा...

  २०७५ पुष ८ गते १७:३९     विकासन्युज

ललितपुर । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र...

  २०७५ पुष ५ गते १८:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले बिहीबार आफ्नो ४५औं वार्षिकोत्सवको सम्पन्न गरेको छ । सो अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे मनाएको छ । ग्रुपले ४५ वर्षको अवधिसम्म व्यवसायिक सामाजिक उत्तरदायित्व बहन...

  २०७५ पुष ५ गते १३:४२     विकासन्युज

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको...

  २०७५ पुष ४ गते १४:४०     विकासन्युज

काठमाडौं। के तपाईं पुरा एक बर्ष आफ्नो स्मार्टफोन बिना बस्न सक्नुहुन्छ ? यदी तपाईंलाई यसो गर्न सक्छु जस्तो लाग्छ भने, भिटामीनवाटर भन्ने पेयपदार्थ संस्थाले “नो फोन फोर अ ईयर” अर्थात एक बर्ष बिना फोन...