समाज

  २०७६ साउन १० गते १४:४२     विकासन्युज

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २०...

  २०७६ साउन ९ गते १५:३२     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित...

  २०७६ साउन ९ गते १४:०८     विकासन्युज

गौशाला । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको...

  २०७६ साउन ८ गते १२:३१     विकासन्युज

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो...

  २०७६ साउन ७ गते १५:०७     विकासन्युज

काठमाडौं । असारको अन्तिम साताआएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ । दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक-एक प्याकेट बाढी प्रभावित उक्त...

  २०७६ साउन ७ गते १३:३६     विकासन्युज

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस...

  २०७६ साउन ७ गते ११:४३     सुनिता पुडासैनी

काठमाडौं । साउन महिनामा धेरै युवती(महिला)हरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ । एकातिर हरिया...

  २०७६ साउन ७ गते ११:१३     विकासन्युज

काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् ।...

  २०७६ साउन ६ गते १८:५९     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।...

  २०७६ साउन ६ गते १७:११     विकासन्युज

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न...

  २०७६ साउन ६ गते १४:३६     विकासन्युज

काठमाडौँ । २०७२ सालको भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋणको बारेमा युके एडको सक्षम (एक्सेस टु फाइनान्स कार्यक्रम) ले धादिङमा तीन दिने जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम असार ३१...

  २०७६ साउन ६ गते १४:१२     विकासन्युज

कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा  उक्त प्रतियोगिता गर्न लागेकाे हाे । कम्युनिष्ट पार्टी (नेकपा)...

  २०७६ साउन ६ गते ११:२२     हिमांशु चौधरी

जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरु भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने...

  २०७६ साउन ६ गते ९:२४     विकासन्युज

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास...

  २०७६ साउन ५ गते १४:३५     विकासन्युज

 काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त...

  २०७६ साउन ५ गते १३:५६     विकासन्युज

काठमाडौँ । चर्म तथा यौनरोग विशेषज्ञ डा. बिमला ओझाको पुस्तक ‘एजिङ वीथ भर्चुज’ बजारमा आएको छ । डा. ओझाले आफ्नो नयाँ पुस्तकमा ढल्कंदै गएको उमेरलाई कसरी विभिन्न सद्गुणहरुको मद्दत र तिनीहरुको अभ्यासले जिन्दगी सन्तुलनमा...

  २०७६ साउन ५ गते ११:४४     विकासन्युज

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको...

  २०७६ साउन ३ गते १९:२१     विकासन्युज

काठमाडौँ । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेको सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाको लागि आप्सा नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ । आप्सा नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी उक्त राहत सामाग्री...

  २०७६ साउन ३ गते १८:०८     विकासन्युज

काठमाडौँ । सूचना प्रविधीको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासंगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ । विहिबार आयोजनागरिएको यो मेला सोहीकलेजमाबीएससी कम्प्युटिङ विषयअध्ययनगरिरहेकाविद्यार्थीले संयोजन गरेका हुन् । मेलामा विद्यार्थीले...

  २०७६ साउन ३ गते १६:१७     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय...