समाज

  २०७६ माघ २६ गते १०:२३     विकासन्युज

काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलिरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो...

  २०७६ माघ २६ गते ९:५४     विकासन्युज

नेपाली साहित्य घर कोटेश्वरमा सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’माथि बहस भएको छ। साहित्य घरले सञ्चालन गर्न लागेको मासिक कार्यक्रम ‘डबली’को पहिलो शृंखलामा शिखरको ढुंगा उपन्यासमाथि बहस भएको हो। बहसकर्ता समीक्षक कैलाश राई थिइन् ।...

  २०७६ माघ २५ गते १३:४१     विकासन्युज

काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका छन् ।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा शनिबार उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि...

  २०७६ माघ २५ गते १२:३२     विकासन्युज

काठमाडाैं । गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/माष्टरिङ रहेको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या...

  २०७६ माघ २४ गते १८:३२     कृष्ण न्यौपाने दमौली

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित छन् । ७० वर्ष उमेर पूरा भइसकेका उनले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाएका छन् । उनलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन्...

  २०७६ माघ २४ गते १३:१९     विकासन्युज

काठमाडौं । रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत रहेको उक्त गीतको भिडियो बजारमा आएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश...

  २०७६ माघ २४ गते ११:२९     विकासन्युज

काठमाडाैं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।...

  २०७६ माघ २३ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवमलयले संसारकै अग्लो हिमाल सगरमाथाको गोक्यो तालमा स्केटिङ खेलको आयोजना गर्ने भएको छ । सभिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै १४ फेब्रअरी अर्थात फागुन २ गते पत्रकारस सम्मेलन गर्दै स्केटिङ...

  २०७६ माघ २३ गते १७:५७     नबिन पोखरेल

काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले...

  २०७६ माघ २३ गते १४:५९     विकासन्युज

काठमाडाैं । आवश्यक मार्गनिर्देशनको अभाव होस् वा कार्यक्षेत्रको अनुचित वातावरण । सुपरिवेक्षकबाट चाहेको ध्यानाकर्षण तथा प्रशंसाको कमी होस् वा कम्तिमा वर्षको एक पटक अपेक्षा गरेको तलब सुविधा वृद्धिमा गरिएकोे बेवास्ता । कारण सानादेखि ठूला...

  २०७६ माघ २३ गते १४:४९     विकासन्युज

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जिल्लाका चार हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पुस मसान्तभित्र...

  २०७६ माघ २३ गते १०:५८     विकासन्युज

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा...

  २०७६ माघ २२ गते १९:०१     विकासन्युज

काठमाडौं । ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको छ । ह्याण्ड्स अन नेपालले इन्साफ मलेसियासँगको सहकार्यकाे लागि उप प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको हो । ईन्साफ मलेसियाको कोलालम्पुर स्थित सांग्रिला होटलमा भएको १०...

  २०७६ माघ २२ गते १५:००     विकासन्युज

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत...

  २०७६ माघ २२ गते ११:५५     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा...

  २०७६ माघ २२ गते ११:०८     विकासन्युज

राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब...

  २०७६ माघ २१ गते १७:१३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई पानी ट्यांङ्की साथै टिकट हस्तान्तरण गरी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागी सफा पानी उपलब्ध...

  २०७६ माघ २१ गते १५:५०     विकासन्युज

तानसेन । पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै...

  २०७६ माघ २१ गते १३:३८     विकासन्युज

काठमाडाैं । युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् ।...

  २०७६ माघ २१ गते १३:०४     विकासन्युज

रत्ननगर । क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । युनेसेफ र खानेपानी...