समाज

  २०८० मंसिर ३ गते १६:०६     विकासन्युज

एजेन्सी । विश्व क्रिकेट खेल जगतमा भारतको नाम सधैं शीर्ष स्थानमै आउने गर्छ । विश्वकप क्रिकेटमा भारतले दुईपटक उपाधि पनि हासिल गरिसकेको छ । आइतबार पनि अष्ट्रेलियासँग विश्वकपको ट्रफी उचाल्ने रणनीतिका साथ खेल खेलिरहेको...

  २०८० मंसिर ३ गते १२:०३     विकासन्युज

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।...

  २०८० मंसिर ३ गते ९:५७     विकासन्युज

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ । नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङमा जारी प्रतियोगितामा नेपालले टस...

  २०८० मंसिर २ गते १२:२१     विकासन्युज

भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध...

  २०८० मंसिर १ गते ११:३९     विकासन्युज

काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । समितिले १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ विश्वकीर्तिमान कायम गरेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई जनही...

  २०८० मंसिर १ गते १०:३१     रुपनी जिएम

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् । आठ वर्षको उमेरदेखि...

  २०८० कार्तिक ३० गते १२:११     विकासन्युज

काठमाडौं । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय...

  २०८० कार्तिक ३० गते ११:४७     विकासन्युज

महोत्तरी । सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका...

  २०८० कार्तिक २९ गते १०:४१     विकासन्युज

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज धुमधामका साथ भाइटिका मनाइँदै छ । भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...

  २०८० कार्तिक २९ गते १०:३१     विकासन्युज

काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल २७ रनले पराजित भएको हो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८...

  २०८० कार्तिक २६ गते १५:५४     विकासन्युज

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि...

  २०८० कार्तिक २५ गते १२:५७     विकासन्युज

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग...

  २०८० कार्तिक २३ गते १४:५४      ऋतु

काठमाडौं । धादिङ गजुरीकी कल्पना बस्नेतलाई समाज सेवा असाध्यै रुचिको विषय हो । उनले समाज सेवामै डेढ दशक बिताइसकिन् । कल्पना सकेसम्म महिलालाई अगाडि बढाउने र उनीहरूको जीवनस्तर उकास्ने खालको सामाजिक काममा खटिइरहन्छिन् ।...

  २०८० कार्तिक २३ गते १०:०२     रिसव चौधरी

काठमाडौं । तिहार नजिकिएसँगै असन, न्यूरोड, भृकुटीमण्डप तथा बजारी क्षेत्रमा किनमेल गर्नेकाे घुइँचो बढ्न थालेको छ । तिहारमा किनमेल गर्नेहरूको उपस्थित बढेसँगै पसलहरूमा मान्छे भिरभराउ हुन थालेका हुन् । तिहारको लागि किनमेल गर्नेहरूको संख्या...

  २०८० कार्तिक २२ गते १३:०३     विकासन्युज

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत सिहंं बोहोराले एक लाख जितेका छन् । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिहंं बोहोराले नगद एक लाख...

  २०८० कार्तिक २० गते १७:१९     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो । क्यानलाई मेडिकल किट...

  २०८० कार्तिक २० गते १६:२२     विकासन्युज

काठमाडौं । भाइटिकाको उत्तम साइत २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको भाइटिकाको शुभ साइत कात्तिक २९ गते...

  २०८० कार्तिक १९ गते १२:४०     विकासन्युज

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाउन सक्यो । खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरेका...

  २०८० कार्तिक १९ गते ११:१४     विकासन्युज

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका...

  २०८० कार्तिक १८ गते ९:५२     विकासन्युज

काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही–६ का आनन्द शाह,...