प्रर्दशनी

२०७५ माघ २५ गते १४:१९

काठमाडौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजबाट पाँचौ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ । उक्त एक्स्पो ३ दिनसम्म चल्ने छ । सो एक्स्पोमा सिमेन्ट, स्टील, जस्तापाता, छाना, केवलका तारहरु, प्लम्बिङ मिसिन, ब्लकदेखी...

२०७५ माघ २३ गते १४:१९

काठमाडौं ।  काठमाडौंको भृकुटी मण्डपमा फाल्गुन ३ गतेदेखि कर्णाली वृहत एक्स्पो हुने भएको छ । सवृद्ध कर्णाली अभियानको प्रमुख आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धन हुने उक्त एक्स्पोमा कर्णाली प्रदेशको मौलिकतालाई प्रस्तुत गरिने संयोजक उपेन्द्र...

२०७५ माघ २२ गते १५:१२

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालि भारतको संयुक्त आयोजनामा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ । माघ २५, २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा...

२०७५ माघ १७ गते १५:४५

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा...

२०७५ माघ १५ गते १८:५५

काठमाडौं । नेपालको एक प्रमुख अनलाइन सपिङ्ग गन्तव्य, दराजले पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ । जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम् विशेष छुट दिने छ । यो उत्सवले अनलाइन...

२०७५ माघ १५ गते १५:०८

काठमाडौँ । कम्प्युटर एसोशियसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा मंगलबारबाट सुबिसु क्यान इन्फोटेक २०१९ शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी कक्षमा शुरु भएको क्यान इन्फोटेक माघ २० गतेसम्म सञ्चालन हुनेछ ।...

२०७५ माघ १५ गते ११:४२

काठमाडौँ । माघ १५ गतेबाट शुरु भएको क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्को पनि स्टल रहेको छ । क्यान इन्फोटेको स्टल मार्फत ड्रोन क्यामरा, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका उत्पादनहरु...

२०७५ माघ १० गते १४:५०

काठमाडौँ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनीयरिङ’ अध्ययनरत विद्यार्थीले शुक्रबारदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी’ आयोजना गर्ने भएका छन् । ‘मेकनिकल इञ्जिनीयरिङ’ क्षेत्रका नवीनतम विकास प्रदर्शनी गर्न मेकानिक इञ्जिनीयरिङ विद्यार्थी समाजले वर्षेनी प्रदर्शनीको आयोजना...

२०७५ माघ १० गते १४:३८

काठमाडौँ । कम्प्युटर एशोसियशन नेपाल(क्यान महासंघ)ले यही माघ १५ गतेदेखि गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । क्यान महासंघले विहीबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो...

२०७५ माघ ४ गते १६:३७

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ । वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना...

२०७५ माघ ४ गते ८:५५

  काठमाडौं । दोस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ आज (शुक्रबार) देखि सुरु हुँदैछ । स्वतन्त्र उर्जा उत्पादक संघको काठमाडौंको भृकुटीमण्डपमा आयोजनामा हुने उक्त एक्स्पोको उद्घाटन शुक्रबार ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । एक्स्पोमा...

२०७५ माघ १ गते १२:२९

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र...

२०७५ पुष २९ गते १६:४१

काठमाडौं । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ सुरु भएको छ । “नेपालका समस्याहरूको समाधान” नारा दिइएका उक्त मेलामा नेपाली समाजले दखिएको समस्यालाई प्रविधि मार्फत सम्बोधन गर्न खोजिएको कलेजका...

२०७५ पुष २६ गते १२:३४

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोश्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोको तयारीबारे जानकारी...

२०७५ पुष २४ गते १८:५९

काठमाडौं । कंगारु एजुकेशन फाउन्डेशनले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि ‘अष्ट्रेलिया स्कलरशिप विक’ आयोजना गर्ने भएको छ । फाउन्डेशनले उक्त स्कलरशिप विक पुस २९ गतेदेखि माघ ४ गतेसम्म गर्ने भएको छ ।...

२०७५ पुष २२ गते १५:१५

काठमाडौं । सुजुकी टु ह्वीलर्सको तुलसीपुरको लागी आधिकारीक विक्रेता न्यू केसी अटोमोबाइल्स प्रालीले सुजुकी बर्गम्यान १२५ आजबाट औपचारीक रुपमा विक्रि शुभारम्भ गरेको छ । यो आकर्षक तथा सुविधाजनक म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको...

२०७५ पुष १९ गते १८:४३

काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सेवाग्राही धिरेन्द्रकुमार झागडले २० लाख रुपैयाँ जितेका छन् । कम्पनीले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको उक्त योजना अन्तर्गत मलेशियाबाट...

२०७५ पुष १८ गते १५:४५

चितवन। थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु संस्कृति झल्कने घरहरुका साथै खानाका...

२०७५ पुष १५ गते १६:२३

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तह(स्थानीय, प्रादेशिक र केन्द्रिय)का सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उद्योग...

२०७५ पुष १४ गते २१:१७

कमलामाई । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सिन्धुलीमाढीमा प्रादेशिक महोत्सव २०७५ शुरु भएको छ । पुस २२ गतेसम्म चल्ने उक्त महोत्सवको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन् । महोत्सव...