प्रर्दशनी

२०७५ चैत १२ गते १५:२६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । मेला आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्पमा हुने महासंघले जानकारी दिएको छ । मेलाका लागि चीनबाट ९०, भारतबाट...

२०७५ चैत १० गते १९:०८

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आगामी चैत १४ गतेदेखि “चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९” शुरु गर्ने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी सो दिनदेखि चैत १८ गतेसम्म ललितपुरको सानेपा...

२०७५ चैत ४ गते १८:०१

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ २२ औं फ्लोरा एक्स्पो (पुष्प मेला) २०७५ आयोजना गर्ने भएको छ । भृकुटी मण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म आयोजना...

२०७५ चैत २ गते २०:०६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष गरिदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यही चैत्र १४ देखि १८ गतेसम्म काठमाडौंमा आयोजना हु“दैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको तयारी अन्तिम चरणमा पुगेको...

२०७५ फागुन २८ गते १४:२१

काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल...

२०७५ फागुन २४ गते १८:२७

काठमाडौँ । प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९” काठमाण्डौंमा हुँदैछ । । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फागुन २८, २९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ्ग...

२०७५ फागुन २४ गते १६:५१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित...

२०७५ फागुन १८ गते १९:०९

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन् । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला २०७५ को उद्घाटनमा उहाँले कला संस्कृतिका...

२०७५ फागुन १७ गते १८:२२

काठमाडौं । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु भएको छ । तीन दिन सम्म हुने उक्त एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् । स्वादेशी औषधी उद्योग...

२०७५ फागुन १३ गते १४:५२

काठमाडौं । के टि एम इन्टरनेशनल अन्तराष्ट्रिय मोटरसाईकल ब्राण्ड बेनेल्लिको तीन मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ । यस कम्पनीका १३५ देखि ६०० सि सि सम्मका मोटरसाइकल उत्पादन हुँदै आएको छ । जुन नेपाली...

२०७५ फागुन १२ गते १७:५६

काठमाडौं । धरानमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु.२ लाख २९हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको...

२०७५ फागुन १० गते १८:२५

(तस्विर: डाेमी शेर्पा) काठमाडौँ । महिन्द्रा कम्पनीले नेपाली अटो बजारमा नयाँ मोडलको ‘एक्स यू भि थ्री डबल ओ’ गाडी भित्र्याएको छ । शुक्रबारदेखि शुरु भई १२ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजित ‘महिन्द्रा उदय’ मेलामा ती...

२०७५ फागुन १० गते १३:४४

काठमाडौं । धरानमा फागुन १२ गते सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ लन्च हुने भएको छ । धरानका लागि आधिकारिक बिक्रेता नब दुर्गा अटो प्यालेले धरानमा लामो समय देखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा...

२०७५ फागुन ९ गते १२:५३

काठमाडौं । भृकुटी मण्डपमा फागुन १० गतेदेखि खाद्य मेला शुरु हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा ३ दिन सम्म हुनेछ...

२०७५ फागुन ५ गते १६:२९

काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौंको भृकुटीमण्डवमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव शुरू हुने भएको छ । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र...

२०७५ फागुन ३ गते २२:०३

काठमाडौं । नेपालमा पहिलो पटक लाईफ स्टाईल अटो शो ‘महिन्द्राउदय’ २०१९ फेस्टीवल हुने भएको छ । उक्त फेस्टीवल अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको हो...

२०७५ फागुन १ गते १६:०६

काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक...

२०७५ माघ २७ गते १७:१९

काठमाडौं । काठमाडौंमा यही फागुन २ गते आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल उद्योग परिसंघले आइतबार एक पत्रकार सम्मेलन गरी उक्त सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो...

२०७५ माघ २६ गते १२:२५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको मुख्य आकर्षण पानी सोस्ने ब्लक देखिएको छ । नेपालमै पहिलो पटक मानिस हिड्ने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकप्रति...

२०७५ माघ २५ गते १४:१९

काठमाडौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजबाट पाँचौ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ । उक्त एक्स्पो ३ दिनसम्म चल्ने छ । सो एक्स्पोमा सिमेन्ट, स्टील, जस्तापाता, छाना, केवलका तारहरु, प्लम्बिङ मिसिन, ब्लकदेखी...