काठमाडौं । सनराइज क्यापिटलले मंगलबार (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेकाे हो...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३...
काठमाडौं । सोमबार १३ अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार सोमबार सेयर बजार घटेर २१६५.१० विन्दुमा पुगेको छ । आज एक करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब...
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ ९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे । लघुवित्तले हाल कायम चुक्ता...
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । माघ ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने...
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गर्ने...
काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि साढे ३९ करोड रुपैयाँ बराबारको ३९ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । उक्त सेयर सार्वजनिक गर्नको...
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक...
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी...
काठमाडौं । बुधबारको सेयर बजार ९.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनुसार बुधबार सेयर बजार घटेर २१७३.१० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज १३ करोड कित्ता सेयर किनबेच हुँदा ४...
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ...
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओ तथा बिक्री...
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश...
काठमाडौं । रिडी पावर कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बिहान बसेको संचालक समितिको बैठकले माघ २९ गते आइतबारको लागि साधारण सभा बोलाएको हो । संचालक समितिले गत वर्षको नाफाबाट...
काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीले कुल २३ करोड रुपैयाँको...
काठमाडौं । गुहेश्वरी मर्चेन्टको बुक क्लोज तोकिएको छ। कम्पनीको सोमबार बसेको बैठकले साधारण सभा प्रयोजनको लागि माघ २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १९ गतेसम्म गुहेश्वरी मर्चेन्टको...
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ...
काठमाडाैं । बुटवल पावर कम्पनीको लाभांश पारित भएकाे छ । कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता...
काठमाडौं । नेपालको पहिलो मर्चेन्ट बैंक सनराइज क्यापिटल ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । ३ दशक लामो इतिहास बोकेको क्यापिटल माघ १ गतेदेखि ३० वुर्ष पुरा गरेको हो ।...
काठमाडाैं । सोलार फार्मले २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे छ । फार्मले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुलाई १०० रुपैयाँ अंकित २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे हाे । कम्पनीले कुमारी क्यापिटललाई...
Copyright © 2023 Bikash Media Pvt. Ltd.