सेयर

  २०७५ पुष १८ गते १५:०३     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार ५.४२ अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ०.४६ प्रतिशतले घटेर ११८० अंकमा झरेको छ । बजारमा कुल १५४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर...

  २०७५ पुष १८ गते १४:०४     विकासन्युज

काठमाडौं । बुधबार नेपाल एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ । मंगलबार प्रतिकित्ता ४०३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर बुधबार ३९५ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको नाफा...

  २०७५ पुष १८ गते १३:५१     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता सेयर किनेको छ । बुधबार मात्रै बुटवल पावरले ६०० मेगावाटको अपर मस्र्याङ्गदी २ जलविद्युत आयोजना विकास गर्ने आयोजन कम्पनी हिमतालको...

  २०७५ पुष १७ गते १५:११     विकासन्युज

काठमाडौं । बैंकिङ् प्रणालीसँग आवद्ध भइ अनलाइन कारोबार शुरू भएकाे दिनकाे सेयर बजार सामान्य अंकले घटेको छ । सामान्य उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.३६ अंकले घटेर कारोबार बन्द भएको छ । समग्रमा मंगलबारको...

  २०७५ पुष १७ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी...

  २०७५ पुष १७ गते १०:३९     विकासन्युज

काठमाडौं । केवलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई...

  २०७५ पुष १६ गते १५:१०     विकासन्युज

काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले सन् २०१८ को अन्तिम दिन जाँदाजाँदै १७.२६ अंकको गिरावट देखाएर गएको छ । वर्षको अन्तिम दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १२०० अंक तल झरेको...

  २०७५ पुष १६ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको सेयर मुल्य घटेको छ । सोमबार मात्रै मेगा बैंक, हिमालयन बैंक, पूर्णिमा विकास बैंक र माहुली सामुदायिक वित्तीय संस्थाको मूल्य घटेको हो । सो मध्ये मेगा...

  २०७५ पुष १५ गते १७:३१     विकासन्युज

काठमाडौं । पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल १९ लाख २५ हजार कित्ता...

  २०७५ पुष १५ गते १५:०२     विकासन्युज

काठमाडौं । आइतबारको नेप्से परिसूचक १०.६२ अंकले घटेर १२०४ अंकमा झरेको छ । कारोबार शुरु भएको केही समयदेखि नै ओरालो लागेको बजार करिब २ बजे बढेर १२१३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा परिसूचक...

  २०७५ पुष १५ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । आइतबार मात्रै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी वित्तीय संस्था, सिर्जना फाइनान्स (वित्तीय संस्था), ग्लोबल आईएमई बैंक,...

  २०७५ पुष १३ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यही पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली शुरु गर्ने भएको छ । गत मंसिर २३ गतेदेखि पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएको नेप्सेले लगानीकर्तालाई थप सुविधासहित...

  २०७५ पुष १२ गते १८:२१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाबाट सन नेपाल लाइफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्...

  २०७५ पुष १२ गते १५:५८     विकासन्युज

काठमाडौं । बिहीबार दुई संस्थाको ४ लाख ७७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर सूचिकृत...

  २०७५ पुष १२ गते १४:३४     विकासन्युज

काठमाडौं । बिहीबार हाथवे फाइनान्स कम्पनीको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सुनसरीको...

  २०७५ पुष १२ गते १३:४९     विकासन्युज

काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको...

  २०७५ पुष ११ गते १६:०५     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा कुल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी ११ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले ओरालो लागेको छ ।...

  २०७५ पुष ११ गते १५:०९     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारलाई जीवन र निर्जीवन बीमा दुबै समूहले बढाएको छ । दुबै समूहको सूचक एकाएक त्रिपल अंकले बढेपछि नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार जीवन...

  २०७५ पुष ११ गते १३:५०     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिउँसो २ बजेसम्म नेप्से परिसूचक २२.४१ अंकले बढेर १२०८ अंकमा पुगेको छ । सो दिनको बजार शुरु भएदेखि नै निरन्तर उकालो लागिरहेको छ ।...

  २०७५ पुष ११ गते १२:४५     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत...