काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो...
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) अावेदन खुला भएको छ । हाइड्रोपावरले १६ करोड ९० लाख ४७ हजार बराबरका १६ लाख ९० हजार ४ सय ७० कित्ता शेयर...
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ लाख ५० हजार कित्ता साधारण सेयरहरु...
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि अनलाइन ट्रेडिङका लागि आधारभूत तालिम दिने भएको छ । नेप्सेले आगामी आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन दिउँसोको ३ बजे उक्त तालिम सञ्चालन गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि गौतमले जानकारी...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १० वटा क्रेडिट रेटिङ्ग भएको छ । वित्तीय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नुपर्ने व्यवस्था शुरु भएअनुसार गत कात्तिकसम्म सो मात्राको रेटिङ्ग भएको हो ।...
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य...
काठमाडौं । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा बोनस पछिको सेयरको मूल्य समायोज भएको हो । समायोजन पश्चात संस्थाको...
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको एक करोड ५४ लाख ८४ हजार ०१० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।...
काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को आगामी मंसिर १७ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब...
काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत...
काठमाडौं । नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुँदै छ । कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी पुस ६...
काठमाडौं । आइतबारको सेयर बजार १४.८२ अंकले घटेर ११६६.४३ अंकमा झरेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको बजार १.२५ प्रतिशतले घटेर बजार बन्द भएको छ । बजार कुल १५४ कम्पनीको...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव...
काठमाडौं । शुक्रबार मात्र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको यस...
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले हालको चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव...
काठमाडौं । बुधबार दुई कम्पनीको हकप्रद सेयर र ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर र एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकृत भएको हो । सिद्धार्थ इन्स्योरेन्सको २२...
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव...
काठमाडौं । केही समय अघिमात्र आईपीओ निष्कासन गरी बाँडफाँड गरेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति तय गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रद शेयर यही...
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्ता प्रस्ताव...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको...
Copyright © 2023 Bikash Media Pvt. Ltd.