सेयर

  २०७४ जेठ ११ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि अनिवार्य गरिएको आस्बा प्रणालीलाई प्रभावकारी बनाउन बैंक तथा वित्तिय संस्थाहरुलाई ९ बुँदे निर्देशन जारी गरेको छ । यस अघि आस्बा प्रणालीबाट दिइएको आवेदनहरुमा समस्या देखिएपछि...

  २०७४ जेठ ११ गते ८:१६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकले खुला गरेको हकप्रद सेयरमा विक्री नभएका उक्त सेयरको आगामी जेठ २१ गेतभित्रै आवेदन...

  २०७४ जेठ १० गते १६:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत जेठ ७ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति...

  २०७४ जेठ १० गते १२:४१     विकासन्युज

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत(१ः०.५ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ ।...

  २०७४ जेठ १० गते १२:१८     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी काठमाडौंको बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको...

  २०७४ जेठ ९ गते १५:२२     विकासन्युज

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार नेप्से परिसूचक १० दशमलब ११ अंकले उकालो लागेर १६२६ दशमलब ५१ अंकमा पुगेको छ । बजारमा नेप्से...

  २०७४ जेठ ९ गते १२:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र पूर्णिमा विकास बैंकले आ-आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशतका दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गर्न...

  २०७४ जेठ ८ गते १५:१८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।...

  २०७४ जेठ ८ गते १४:४१     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन(जेठ १० गतेसम्म) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर ८(८० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।...

  २०७४ जेठ ८ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन चार कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ ७ गते सिद्धार्थ बैंक, कञ्चन डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक र अल्पाइन डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर...

  २०७४ जेठ ८ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १०० बराबर २३.७४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीले १०० रुपैयाँ अंकित...

  २०७४ जेठ ८ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेभसाइटमा समस्या उत्पन्न भएको छ ।  सिंहदरबारमा रहेको सरकारी डाटा सेन्टर(जिआइडिसी)मा समस्या उत्पन्न भएकाले वेभसाइट नचलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजलाई जानकारी दिए । पराजुलीका अनुसार हाल नेप्से र...

  २०७४ जेठ ८ गते ८:२४     विकासन्युज

काठमाडौं । मैलुङ खोला जलिवद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित ३ लाख ६८ हजार १४४ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो जलिवद्युत कम्पनीले रसुवामा निर्माण हुने उद्योग प्रभावित...

  २०७४ जेठ ७ गते १८:०३     विकासन्युज

काठमाडौं । प्रज्ञान सेक्युरिटिज प्रा. लि. को कारोबार रोक्का भएको छ । विराटनगर स्थित कार्यालयबाट सिभिल बैंक लि. ले जारी गर्न लागेको हकप्रद शेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएकोले...

  २०७४ जेठ ७ गते १७:३९     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले केही समय अगाडि निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ५० कित्तादेखि ११२० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १०...

  २०७४ जेठ ७ गते १६:११     विकासन्युज

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको एक करोड १५ लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । हाल कम्पनीको केन्द्रिय...

  २०७४ जेठ ७ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले सर्वसाधारणको लागि ४० प्रतिशत(अर्थात १० बराबर ४ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गरेको छ । कम्पनीले जेठ ७ गते (आइतबार)देखि एक सय अंकित दरको एक करोड ९९ लाख...

  २०७४ जेठ ७ गते १३:५४     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणकोलागि ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी...

  २०७४ जेठ ७ गते १३:३०     विकासन्युज

काठमाडौं । आइतबार लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २४.४ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२८४ रुपैयाँ तोकेको...

  २०७४ जेठ ५ गते १५:१५     विकासन्युज

काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो रकम गत साताको भन्दा ७ दशमलब ९१ प्रतिशत घटि हो । गत साता बजारमा दुई अर्ब...

X