सेयर

  २०७७ असोज १० गते १३:०७     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भोलि (असोज ११ गते)देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले भोलिदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड...

  २०७७ असोज ८ गते १७:११     विकासन्युज

काठमाडौं । ‘मेरो सेयर’ सफ्टवेयरको सेवा आज(असाेज ८ गते) साँझ ६ बजेदेखि बन्द हुने भएको छ । उक्त सेवा आज ६ बजेदेखि राती ९ बजेसम्म बन्द हुने सीडीएस एण्ड क्लियरिङ्ले जानकारी गराएको हो ।...

  २०७७ असोज ८ गते १४:३१     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको असोज ७ गते सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सेयरधनीको डिम्याट खातामा...

  २०७७ असोज ८ गते १३:४२     विकासन्युज

काठमाडौं । समाज लघुवित्तको २ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरे पश्चात साे मात्राकाे सेयर आज (असोज ८ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै,...

  २०७७ असोज ८ गते १२:५०     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा आगामी कात्तिक ५ गते बोलाएको छ । सो प्रयोजनको लागि फाइनान्सले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म संस्थाकाे बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाले...

  २०७७ असोज ७ गते १९:४०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो । कम्पनीले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड...

  २०७७ असोज ७ गते १७:५३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ । बुधबार(असाेज...

  २०७७ असोज ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले गत भदौ २५ गते(बिहीबार) र भदौ २८ गते (आइतबार)को गरी कूल ६ सय ४० वटा कारोबार रद्द भएको जनाएको छ । उक्त दुई दिन २ बजेर १५ मिनेटभन्दा अगाडि...

  २०७७ असोज ७ गते १६:४५     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीका पूर्व संचालक रहिशा शाह श्रेष्ठलाई धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित सेयर कारोबार गरेको फेला परेपछि संचालक शाह र उनको सेयर बेचिदिने...

  २०७७ असोज ६ गते १५:५४     विकासन्युज

काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र(डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार नेप्सेमा...

  २०७७ असोज ६ गते १२:३१     विकासन्युज

काठमाडौं । साहस उर्जाले निर्माण गरिरहेको सोलुखोला दुधकोशी आयोजनाको लागत बढ्ने भएको छ । चालु आवकै चैतमा जलविद्युत आयोजनाको निर्माण कार्य सक्ने कम्पनीको योजना भएपनि कोरोना भाइरस र भौगाेलिक कारणले ढिलाई हुन पुगेको कम्पनीले...

  २०७७ असोज ६ गते १२:२७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको नाफाबाट...

  २०७७ असोज ६ गते ११:४५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो ।...

  २०७७ असोज ६ गते ११:२१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलको दुई म्युचुअल फण्डले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश पठाउन शुरु गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डले आज(असोज ६ गते) देखि ईकाईधनीहरुको बैंक खातामा...

  २०७७ असोज ५ गते १६:५०     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो...

  २०७७ असोज ५ गते १३:३६     विकासन्युज

काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० को प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक एनएनबि क्यापिटलको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीलाई गत आर्थिक...

  २०७७ असोज ५ गते १२:२८     विकासन्युज

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) बिओके क्यापिटल मार्केट नियुक्त भएको छ । यससँगै समाज लघुवित्तको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण...

  २०७७ असोज ५ गते ११:३७     विकासन्युज

काठमाडौं । सिभिल बैंकले मर्जरकाे विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ...

  २०७७ असोज ४ गते १६:२७     विकासन्युज

काठमाडौं । अब ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन...

  २०७७ असोज ४ गते १२:४५     विकासन्युज

काठमाडौं । मेगा बैंकको कूल १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको...