काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीन जनाको अन्तर्वार्ता आज हुँदैछ । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनासँग व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने भएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर...
काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१...
काठमाडौं । ‘संस्थाप्रति लगाव, झुकाव अनि आत्मीयता । संस्था मेरो र मेरा लागि हो । संस्थाको लागि होइन, आफ्नो लागि काम गर्छाैं । एक/दुई वर्ष काम गरेर छाड्नुपर्छ भन्ने मानसिकता छैन ।’ नबिल बैंकका...
काठमाडौं । सेयर बजारमा रौनकता एक दिन पनि टिक्न सकेको छैन । मंगलबार ११४ अंक बढेको सेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अंकले घटेर २...
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले कात्तिक २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा...
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर बिक्रीमा राखिएको छ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको १ लाख...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिको क्रममा पाँच अर्ब रुपैयाँको डिल भएको भन्ने विषयमा उत्पन्न विवादकै कारण उक्त पदमा नियुक्तिमा ढिलाइ भएको बताएका छन् । उक्त डिलमा आफ्नो...
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । असोज १४ गते बसेको...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६...
काठमाडौं । कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । गत वर्ष कमाएको नाफाबाट कम्पनीहरू आफ्ना सेयरधनीलाई लाभांश वितरणमा लागिपरेका छन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २० वटा कम्पनी, २५ वटा म्युचुअल...
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमितिमा रामेन्द्र रायमाझी अध्यक्ष भएका छन् । यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष, निर्मल भट्टराई महासचिव र शिभान्त राज...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ३ अर्ब बढीको बोनस सूचीकृत भएको छ । विभिन्न ८ कम्पनीको ३ अर्ब २९ करोड ९७ लाख ६८ हजार रुपैयाँका...
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा सोमबार भने ४४ अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८....
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले असाेज १९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । काठमाडौंको होटल यलो प्यागोडामा वार्षिक साधारण सभा हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले नियमितको साथै विशेष प्रस्ताव...
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक १५ गते समाप्त हुने जनाएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको...
काठमाडौं । सिटिजन्स क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यािपटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो । गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सिटिजन्स म्युचुअल फण्ड १ले...
काठमाडौं । बाढी पहिरोको असर पुँजी बजारमा परेको छ । अविरल बर्षाका कारण बाढी पहिरोबाट पुँजी बजारमा सूचीकृत कम्पनीमा क्षति पुर्याएपछि सेयर मूल्यमा गिरावट आएको हो । आइतबार जलविद्युत समूह २.३६. प्रतिशत अर्थात् ६१.४९...
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय...
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...
काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...
Copyright © 2024 Bikash Media Pvt. Ltd.