सेयर

  २०७८ साउन ४ गते १२:५१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यो समाचार तयार पार्दा (१२ः२४) सम्ममा नेप्से परिसूचक ३६.१९ अंकले बढेर ३०१६.८० बिन्दुमा पुगेको छ । बजार खुलेदेखि हालसम्मको परिसूचक न्युनतम २९९३ बिन्दुदेखि उच्चतम...

  २०७८ साउन ४ गते ११:५३     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुनलामा १.२९ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो वर्षको सो अवधिमा...

  २०७८ साउन ३ गते १८:३४     विकासन्युज

काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई...

  २०७८ साउन ३ गते १७:५४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री...

  २०७८ साउन ३ गते १६:१८     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

  २०७८ साउन ३ गते ८:२८     विकासन्युज

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै दोश्रो बजारमा आज पहिलो कारोबार हुँदै छ । जहाँ आज (साउन ३ गते) देखि नै विभिन्न तीन नयाँ नियम लागू हुने भएको छ । सेयर बजार सञ्चालक...

  २०७८ साउन १ गते १६:२५     विकासन्युज

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...

  २०७८ साउन १ गते १३:२०     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो । सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता...

  २०७८ असार ३१ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपालको सेयर बजारका लागि ऐतिहासिक वर्ष बनेको चालु आर्थिक वर्षको अन्तिम दिन सामान्य अंकले बढेर बजार बन्द भएको छ । अन्तिम दिन पुँजी बजार मापक नेप्से परिसुचक ११.३३ अंकले बढेको छ ।...

  २०७८ असार ३० गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(असार ३० गते) मात्रै १६.९४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको थप १४ लाख ४८ हजार ६००...

  २०७८ असार ३० गते १०:३५     मञ्जरी पाैडेल

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई हिजाे (असार २९ गते) मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । योसँगै, देउवा पाँचौं पटक नेपालको...

  २०७८ असार २९ गते १२:०५     विकासन्युज

काठमाडौं । ढाकाको आईएफआईसी बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकको सबै सेयर बिक्री गर्ने भएको छ । एनबीको विदेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको एनबी बैंकको सम्पूर्ण सेयर बिक्री गर्ने भएको हो । यससँगै आईएफआईसीले...

  २०७८ असार २८ गते २०:३५     विकासन्युज

काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्को बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको यूनियन...

  २०७८ असार २८ गते १६:१८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । विकास बैंकको आज(असार २८ गते) मात्रै संस्थाको ८.८ प्रतिशत बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै नेप्सेमा संस्थाको थप २७ लाख ०३ हजार...

  २०७८ असार २८ गते १२:१३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स आगामी साउन २१ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय असार २७ गते बसेको...

  २०७८ असार २८ गते ११:०८     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले प्रदेशस्तरमा पनि सेयर ब्रोकरको लाइसेन्स दिने भएको छ । यसअघि केन्द्रीयस्तरमा मात्रै ब्रोकरको लाइसेन्स दिदै आएको बोर्डले प्रादेशिक ब्रोकर बनाउने भएको हो । देशका ग्रामीण क्षेत्रमा पनि सेयर बजारप्रति आकर्षित...

  २०७८ असार २७ गते १८:३२     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा भोलिसम्म आवेदन दिन पाइने छ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन भोलीदेखि बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु...

  २०७८ असार २७ गते १३:१७     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन गर्ने मिति र समय तय भएको छ । उक्त आईपीओ बाँडफाँड भोलि (असार २८ गते) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटको केन्द्रिय कार्यालमा...

  २०७८ असार २७ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा आइतबार मात्रै दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल लाइफ...

  २०७८ असार २५ गते १५:५५     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८...