सेवा

  २०७६ भदौ १९ गते १२:५९     विकासन्युज

काठमाडौं । यति एअरलाइन्स र तारा एयरको सहकार्यमा सगरमाथा क्षेत्रबाट ३० टन फोहोर उठ्ने भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु...

  २०७६ भदौ १९ गते १०:५८     विकासन्युज

काठमाडौं । मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” (लभ) भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस भाद्र १९ गते मनाउदैछ । यस...

  २०७६ भदौ १९ गते १०:५३     विकासन्युज

काठमाडौँ । पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि शुक्रबार निर्वाचन हुँदैछ । टानको आगामी अध्यक्षका लागि आसाही ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक अञ्जन थापा(कुमार) र युनिक एडभेन्चर...

  २०७६ भदौ १९ गते ९:११     विकासन्युज

काठमाडौँ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार ५ दिन बन्द हुने भएको छ । केवलकार सञ्चालनको २० वर्षपछि केबलकार ५ दिन बन्द हुन लागेको हो । केवलकार निर्माता कम्पनी डोप्पेलमेयर अष्ट्रियाका दिशानिर्देश र...

  २०७६ भदौ १८ गते १७:४९     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाएका छन् । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा...

  २०७६ भदौ १८ गते १६:१४     विकासन्युज

सोलुखुम्बु । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।...

  २०७६ भदौ १८ गते १६:०२     विकासन्युज

काठमाडौं। नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना र युनिग्लोब कलेजको संयोजकतामा चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) र रिसर्च सेन्टर फर अप्लाइड...

  २०७६ भदौ १८ गते १३:०५     विकासन्युज

काठमाडौं।  हेपाटाईटिस बि नियन्त्रणमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान गरेको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालको तर्फबाट उपप्रधान एवम् स्वास्थ्य...

  २०७६ भदौ १८ गते १२:३८     विकासन्युज

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्र...

  २०७६ भदौ १८ गते १२:२८     विकासन्युज

काठमाडौं। नेपाल रेमिट इन्टरनेशनल प्रा लि. ले अमेरिका, बेलायत र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ। अब उक्त स्थानमा रहेका नेपालीहरुले रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चाहेको आफन्तलाई आफ्नै मोबाईल...

  २०७६ भदौ १८ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक...

  २०७६ भदौ १७ गते १६:०२     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस...

  २०७६ भदौ १७ गते १६:००     विकासन्युज

काठमाडौं। शैक्षिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै आएको शैक्षिक संस्था टिच फर नेपाललाई सानिमा बैंकले रु.१० लाख सहयोग गरेको छ। बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिदै रु. १० लाख सहयोग गरेको...

  २०७६ भदौ १७ गते १५:२५     विकासन्युज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पताल अवलोकन गरेका छन्। राज्यमन्त्री यादवले अस्पतालको इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेंगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका...

  २०७६ भदौ १७ गते १५:२०     विकासन्युज

काठमाडौं । यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान...

  २०७६ भदौ १७ गते १५:०६     विकासन्युज

काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले...

  २०७६ भदौ १७ गते १०:५६     विकासन्युज

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग मिति २०७६/०५/१० गते एक सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी...

  २०७६ भदौ १६ गते १६:४२     रमेश लम्साल

काठमाडौँ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई...

  २०७६ भदौ १६ गते ९:२३     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नं.११, भोजाड, नयाँकिरणटोलमा रहेका नयाँकिरण माध्यमिक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ । कक्षा १ देखि १० सम्मका करिब ५५० विद्यार्थी मध्ये २० जना गरिब,...

  २०७६ भदौ १५ गते २१:००     विकासन्युज

काठमाडौं। ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् । विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन मार्फत पढाई रहेका फुयाल वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी जनकपुरका...