सेवा

  २०७६ पुष १४ गते ९:२८     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि...

  २०७६ पुष १३ गते १९:४०     सन्ताेष राेकाया,नविन पाेखरेल

काठमाडाैं । सबैलाई थाहा छ कि ठमेल पर्यटकीय नगरी हाे । नेपाल भ्रमणमा अाउने विदेशी पर्यटक मध्ये  ९० प्रतिशत ठमेलमा पुग्छन् । पर्यटकलाई सेवा दिन खुलेकाे सुविका सम्पन्न हाेटल, रेष्टुरेन्ट तथा बार मात्र हाेइन,...

  २०७६ पुष १३ गते १८:५२     विकासन्युज

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषण गरेको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५ एम्बिपिएस इन्टरनेट र फूल एच...

  २०७६ पुष १३ गते १८:४८     विकासन्युज

काठमाडौं । ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल, खाडीचौर सिन्धुपाल्चोकको संयुक्त आयोजनामा त्रिपुरा सुन्दरी गाउँपालिका पिस्कर अवस्थित श्री मङ्गलामाई माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार  बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।...

  २०७६ पुष १३ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित प्रबर्द्दनात्मक कार्यक्रममा ठूलो लोगो सहितको प्रवद्र्धनात्मक आकृति अनावरण गरेको छ । चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...

  २०७६ पुष १३ गते १६:०५     विकासन्युज

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार...

  २०७६ पुष १३ गते १५:५२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन...

  २०७६ पुष १३ गते १५:३७     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ । विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको...

  २०७६ पुष १३ गते १२:५९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)लाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा...

  २०७६ पुष १३ गते १२:०२     विकासन्युज

नुवाकाेट । २ वटा विद्यालय भवन पुर्ननिर्माणको जिम्मा लिएको भ्याली गौरा कन्ट्रक्सनले ठेक्का सम्झौता अगाडि नै दुई विद्यालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । ककनी, जुरेस्थित २ करोड ६६ लाख ८४ हजार लागतमा...

  २०७६ पुष १३ गते १०:४९     विकासन्युज

काठमाण्डौ । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्न टेवा पुर्याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको...

  २०७६ पुष १२ गते १५:४४     नारायण न्यौपाने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाल र नेपालीका स्थापित पहिचान, संस्कार र संस्कृति प्रयोगलाई जीवन्त तुल्याउन सुझाइएको छ । भ्रमण वर्षलाई सफल बनाउन ‘अतिथि देव : भव’ अर्थात् पाहुनालाई स्वागत, सत्कार...

  २०७६ पुष १२ गते १४:०६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भ्रमण...

  २०७६ पुष १२ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण...

  २०७६ पुष १२ गते ११:५०     विकासन्युज

काठमाडौं । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले सो उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११...

  २०७६ पुष ११ गते १८:४२     विकासन्युज

यो समय सूचना प्रविधिको हो । बालकदेखि बृद्धसम्म सूचना प्रविधिमै रमाउन चाहन्छन् । पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । सरकारले पनि डिजिटल नेपालको अवधारणा अघि सारेको छ ।...

  २०७६ पुष ११ गते १७:५४     विकासन्युज

काठमाडौं। प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित...

  २०७६ पुष ११ गते १४:४०     राजाराम न्यौपाने

काठमाडौं । हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघ संयुक्त रुपमा प्रदान गर्ने यो सम्मान...

  २०७६ पुष १० गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सञ्चालक समितिले पूर्णता पाएको छ । सरकारले काउन्सिलको रिक्त ६ पद पूर्ति गरेको छ । काउन्सिलको सञ्चाल समिति सदस्यमा ५ जना नियुक्त भएका छन् । त्यस्तै काउन्सिलको रजिष्ट्रारमा डा...

  २०७६ पुष १० गते १५:१५     विकासन्युज

काठमाडौंल । शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता...