सेवा

  २०७३ कार्तिक २४ गते १८:२९     विकासन्युज

काठमाडौं, २४ कात्तिक । कतार एयरवेजले नेपालका व्यवसायिक पार्टनरहरुलाई सम्मान गरेको छ । मंगलबार साँझ नेपालका लागि कतारका एम्बेस्डर मोहम्मद अल–हइल, कतार एयरवेजका कन्ट्री म्यानेज जयप्रकाश नाइर, एयरपोर्ट म्यानेजर देवेन्द्रनाथ मल्लीकले कतार एयरवेजको उत्कृष्ट...

  २०७३ कार्तिक २४ गते ८:५०     विकासन्युज

काठमाडौं २४, कात्तिक । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)बीचको तीन वर्षदेखिको पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड विवाद नमिलेपछि टानले नयाँ विकल्प खोज्ने निर्णय गरेको छ । बोर्डले टानलाई पदयात्रीले...

  २०७३ कार्तिक २४ गते ७:३९     विकासन्युज

काठमाडौं २४, कात्तिक । एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको सिकायत प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा...

  २०७३ कार्तिक २४ गते ७:१४     विकासन्युज

काठमाडौं २४, कात्तिक । जब जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या देखिन्छ, तबतब बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए)को चर्चा हुन्छ । चर्चा हुन थालेको दुई दशक बित्न थाले पनि विमानस्थल निर्माण योजना भने...

  २०७३ कार्तिक २३ गते २१:५८     विकासन्युज

काठमाडौं, २३ कात्तिक। नेपाल टेलिकमले कुनै पनि प्रकारको लोटरी कार्यक्रम सञ्चालन नगरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । +९२३००५३५८६६४ जस्ता नम्वरबाट कल करी नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको लोटरी कार्यक्रममा ठूलो रकम...

  २०७३ कार्तिक २३ गते २१:५२     विकासन्युज

काठमाडौं, २३ कात्तिक। अमेरिकन टेक जाइन्ट माइक्रोसफ्टले उसको अघिल्लो भर्सनको विन्डोज ७ र विन्डोज ८ को विक्रि बन्द गरेको घोषणा गरेको छ। अब यी अपरेटिङ सिस्टमहरु नयाँ कम्प्युटर र ल्यापटपमा इन्स्टल गरेर विक्रि नगर्ने...

  २०७३ कार्तिक २३ गते १२:३४     विकासन्युज

चितवन, २३ कात्तिक । लामो समयदेखि बन्द रहेको चितवनको दोस्रो विमानस्थल मेघौली विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०६७ देखि बन्द रहेको विमानस्थलमा अहिले पुनः विमान अवतरण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।...

  २०७३ कार्तिक २३ गते ६:५९     विकासन्युज

काठमाडौं २३, कात्तिक । समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको बताइए पनि उक्त...

  २०७३ कार्तिक २२ गते २१:२१     विकासन्युज

काठमाडौं, २२ कात्तिक। कुनै समयमा निकै लोकप्रिय बनेको मोबाइल ब्राण्ड नोकिया फेरि बजारमा आउने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अागामि २०१७ को मध्यतिर दुई नयाँ मोवाइल निकाल्ने भएको छ। उसले अब विन्डोज फोन...

  २०७३ कार्तिक २२ गते ७:५९     विकासन्युज

काठमाडौं २२, कात्तिक । सरकारले पछिल्लो चार वर्षमा मुलुकको हवाई सुरक्षामा अधिकांश सूचाकांकमा सुधार भएको दाबी गरेको छ ।नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले विश्वभरका मापन गर्ने रहेको ५४ प्रतिशत रहेकोमा नेपालको...

  २०७३ कार्तिक २१ गते १९:४७     विकासन्युज

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि पाएका छन् । विश्वविद्यालयका उपकूलपति प्रा. जगदेश कुमारले एक कार्यक्रमका बीच मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेका हुन् ।...

  २०७३ कार्तिक २१ गते १८:०४     वासुदेव पौडेल

पोखरा, २१ कात्तिक । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि...

  २०७३ कार्तिक २१ गते १६:५४     विकासन्युज

काठमाडौंं, २१ कात्तिक । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहित मात्र...

  २०७३ कार्तिक २१ गते १४:०५     विकासन्युज

तपाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएपछिका उपलब्धि के के हुन् ? मैले बोर्डको सीईओको जिम्मेवारी सम्हालेको करिव १० महिना मात्रै भएको छ । बोर्डले चार वर्षसम्म सीईओ नपाएको अबस्था, अख्तियारले बोर्डका पुराना...

  २०७३ कार्तिक २१ गते १२:४७     विकासन्युज

कञ्चनपुर, २१ कात्तिक । नेपालको भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट चिनाउनका लागि महाकाली–मेची साइकल यात्रा सुरु गरिएको छ । विगत २५ वर्षदेखि देशमा रहेका सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेर फोटो...

  २०७३ कार्तिक २१ गते १०:४८     विकासन्युज

काठमाडौं २१, कात्तिक । हेलिकोप्टर सेवामा नयाँ कम्पनी आउने भएको छ । मनाङ हेलिकोप्टरबाट छुट्टिएर गएको लाक्पा शेर्पासहितको टिमले एभरेष्ट हेलिकोप्टर संचालनको अन्तिम तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवाले...

  २०७३ कार्तिक २१ गते १०:२५     विकासन्युज

पर्वत, २१ कात्तिक । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको...

  २०७३ कार्तिक २१ गते ८:३०     विकासन्युज

काठमाडौं २१, कात्तिक ।  नेपालको आन्तरिक पर्यटक प्रवद्र्धन गर्न घुमफिर वर्षको औचित्य पुष्टि गर्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज निर्माण गर्न थालेको छ । नेपालमा विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक प्याकेज...

  २०७३ कार्तिक २१ गते ८:३०     विकासन्युज

तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ ।...

  २०७३ कार्तिक २१ गते ८:००     विकासन्युज

काठमाडौं २१, कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल आइक्याप (आइक्याप)को सम्मेलनमा मलेसियामा पुगेका वेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी छिन् । ‘मलेसियामा सम्मेलनमा...

X