सेवा

  २०७६ माघ १३ गते १७:१४     विकासन्युज

काठमाडौं । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको...

  २०७६ माघ १३ गते १३:१०     डाेमी शेर्पा

काठमाडौं । पछिल्लो समय युवामा विदेशीने होडवाजी छ । जसरी भएपनि विदेश गएर मनग्य आम्दानी गर्ने आश छ उनीहरुमा । यस्तै उत्सुकता एक दिन झापाका विशाल राईमा पनि उब्जियो । उनको विदेश गएर धेरै पैसा...

  २०७६ माघ १२ गते १८:५६     विकासन्युज

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५...

  २०७६ माघ १२ गते १६:३९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यायो कपडा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित उक्त...

  २०७६ माघ १२ गते १६:३१     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले रुपन्देहीको धकधइमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् । शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले प्रभु...

  २०७६ माघ १२ गते १६:०३     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ नयाँ पाठ्यक्रमले अन्योलत बढाउँदै गएको छ । यसभन्दा अगाडिको  विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले बायोलोजी, फिजिक्स, केमेस्ट्री र एउटा गणित अध्ययन गर्दै आएका थिए । नयाँ आएको पाठ्यक्रममा...

  २०७६ माघ १२ गते १५:३१     विकासन्युज

काठमाडौं । सन् २००८ मा स्थापना भएको मिसन डाक्टर ११ वर्ष शैक्षिक परामर्शको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ । विशेष गरेर मेडिकल शिक्षालाई प्राथमिकतामा राखेको मिसन डाक्टरले काम गर्दै आएको छ ।...

  २०७६ माघ १२ गते १४:१०     विकासन्युज

१। कुष्ठरोग भनेको के हो ? कुष्ठरोग म्याकोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन् । यो रोगको सरायु अवधि २ देखि ५ वर्ष...

  २०७६ माघ १२ गते १२:०५     विकासन्युज

काठमाडाैं । सरकारले करिव ५० कराेडकाे लागतमा ५० स्थानमा विद्युतिय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएकाे छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेण्डर आह्वानसमेत गरिसकेकाे छ । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसियाली उपक्षेत्रीय...

  २०७६ माघ ११ गते १४:३७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (२०७६) का विजेतालाई सहयोग प्रदान गरेको छ । विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई वितरण गर्नका लागि नगद ९ लाख ९५...

  २०७६ माघ ११ गते १४:०८     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मुल्याङ्कन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधीलाई विभिन्न चार खण्डमा बिभाजन गरि ४सय पुर्णाङ्कका ५०...

  २०७६ माघ १० गते १८:२६     विकासन्युज

काठमाडौं । चीनबाट फैलिएको अनुमान गरिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ । एक नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको हो । यसअघि नेपालमा सो भाइरसको संक्रमण फेला परेको थिएन । चीनको हुवान...

  २०७६ माघ १० गते १५:५३     विकासन्युज

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको...

  २०७६ माघ १० गते १५:४३     विकासन्युज

काठमाडाैं । निकै बाक्लो जनघनत्व भएको ठहिटी क्षेत्रमा रहेको एक सार्वजनिक विद्यालय झण्डैझण्डै खारेजीमा पुग्न लागेको यथार्थ सायद कमलाई मात्र थाहा होला । काठमाडौँको केन्द्र, बाक्लो बसोबास, नजिकै अन्य कुनै सार्वजनिक विद्यालय नभएको स्थानमा...

  २०७६ माघ १० गते १५:३०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । सेवा विस्तारका लागि आवश्यक पर्ने आधुनिक टावर निर्माणलाई उच्च प्राथमिकतामा राखेको टेलिकमको भनाइ छ । टेलिकमले ४ हजार आधुनिक...

  २०७६ माघ १० गते १५:०४     विकासन्युज

बेइजिङ  । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा...

  २०७६ माघ १० गते १४:४८     विकासन्युज

भद्रपुर । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन्...

  २०७६ माघ १० गते १२:०३     विकासन्युज

काठमाडाैं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । २० जना पाइलटले  एक पत्रमा सामूहिक हस्ताक्षर गर्दै बिहिबार राजिनामा दिने चेतावनी दिएका हुन् । सेवा–सुविधा कम भएको, विदेशी र...

  २०७६ माघ ९ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले चिरायु चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक...

  २०७६ माघ ९ गते १९:०९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा बैंकिङ्ग सेवाको शुरूवात गरेको...