सेवा

  २०७६ माघ २६ गते १७:४६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म...

  २०७६ माघ २६ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे...

  २०७६ माघ २६ गते १४:१०     विकासन्युज

कालिकोट । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान...

  २०७६ माघ २५ गते १८:१६     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्तले काठमाडौंको महांकालमा फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । बनेपामा केन्द्रीय कार्यालय रहेको सो लघुवित्त संस्थाले आफ्नो फिल्ड सहायक स्तरीय कर्मचारीहरुको सहभागिता उक्त तालिम सञ्चालन गरेकाे हाे...

  २०७६ माघ २५ गते १२:५७     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र...

  २०७६ माघ २५ गते ११:१४     सिबी अधिकारी

काठमाडाैं । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५...

  २०७६ माघ २४ गते १९:४२     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको हरमटारी शाखाले शुक्रबार एक कार्यक्रम आयोजना गरी कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले गोरखा न.पा बडा नं. ३ घलाङ्गमा गठित केन्द्र नं....

  २०७६ माघ २४ गते १९:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...

  २०७६ माघ २४ गते १८:४८     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्सद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १२७ जना उद्योग वाणिज्य संघका पदाधिकारीहरुले शुक्रबार अवलोकन भ्रमण गरेका छन् । उनीहरुलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र प्रसाद...

  २०७६ माघ २४ गते १७:४८     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार मात्र काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।...

  २०७६ माघ २४ गते १५:२५     विकासन्युज

काठमाडौं । सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार(माघ २४ गते) एक समारोहबीच गरेका हुन् । उद्घाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले...

  २०७६ माघ २४ गते १३:४५     विकासन्युज

बैतडी । जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डिलाशैनी...

  २०७६ माघ २४ गते १०:३९     विकासन्युज

काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.अरनिको कुमार पाँडे नियुक्त भएका छन् । आगामी दुई वर्षका लागि फाउण्डेसनले डा. पाँडेलाई उक्त पदमा नियुक्त गरेको हो । डा. पाँडे युलेन्स एजुकेशन...

  २०७६ माघ २४ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार...

  २०७६ माघ २३ गते १९:२६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै उक्त वेबसाइज सञ्चालनमा ल्याएको हो । नयाँ वेबसाइटमा बैंकको सेवा...

  २०७६ माघ २३ गते १९:१२     विकासन्युज

काठमाडौं । एनसेलले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । जसमार्फत एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।...

  २०७६ माघ २३ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार...

  २०७६ माघ २३ गते १८:४९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे   थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो । विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि...

  २०७६ माघ २३ गते १८:४५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले माघ २२...

  २०७६ माघ २३ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवमलयले संसारकै अग्लो हिमाल सगरमाथाको गोक्यो तालमा स्केटिङ खेलको आयोजना गर्ने भएको छ । सभिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै १४ फेब्रअरी अर्थात फागुन २ गते पत्रकारस सम्मेलन गर्दै स्केटिङ...