सेवा

  २०७३ फागुन २५ गते १३:३९     कल्पना पौडेल

काठमाडौं। स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ । मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ । नेपालमा...

  २०७३ फागुन २५ गते १३:०१     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले आफ्नो छवि सुधार गर्न जहाज थप्नमा मात्रै ध्यान केन्द्रित गरिरहको छ । तर, निगमले जहाज उडान व्यवस्थित गर्न नसक्दा, आन्तरिक व्यवस्थापन कमजोर हुँदा र टिकेटिङका कमी...

  २०७३ फागुन २४ गते १८:२८     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहकाबीच गरेका...

  २०७३ फागुन २४ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरु माझ तीन महिने अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म लागू हुने...

  २०७३ फागुन २४ गते १२:५२     विकासन्युज

काठमाडौं । काठमाडौंमा सहरी केवलकार बनाउन पञ्चकन्या इन्डस्ट्रियल ग्रुप, कालिका कन्ट्रक्सन ग्रुप, फ्रान्सेली कम्पनी पोमा सास र काठमाडौं एयर ट्राम एण्ड केवलकारले संयुक्त रुपमा प्रक्रिया अगाडि बढाएका छन् । यी चारवटा कम्पनीले गरेको संयुक्त...

  २०७३ फागुन २४ गते ७:३५     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारी डाक्टरहरुको साविकको पारिश्रमिक र सेवा सुविधा दोब्बर बनाउनुपर्ने माग गरेको छ । संघका अध्यक्ष डा‍. मुक्तिराम श्रेष्ठका अनुसार चिकित्सकहरुको चितवनमा सम्पन्न विशेष बैठकले शतप्रतिशत तलब बृद्धिको माग गरेको...

  २०७३ फागुन २३ गते १८:१०     विकासन्युज

नेतृत्वको क्षमताले संस्थाको सेवा र गतिशिलतामा धेरै फरक पार्छ । प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा निर्देशक कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि विरामीको चाप करिब ३० प्रतिशतले वृद्धि भएको देखिन्छ ।  भोजपुरको दिङलामा जन्मिएको बस्नेतले मोरङको स्कूलबाट...

  २०७३ फागुन २३ गते ११:४०     विकासन्युज

काठमाडौं । नयाँ वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयका वायुसेवा संचालनको इजाजत (लाइसेन्स) पाएको वर्षोसम्म पनि उडान अनुमति पाउन सकेका छैन । तीन वर्षअगाडि नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले सूरक्षा सूची (कालोसूचि)मा राखेपछि...

  २०७३ फागुन २३ गते ८:००     विकासन्युज

काठमाडौं । आम मानिसको बुझाइ छ, हाम्रा सरकारी कार्यालयमा ढिलासुस्ती हुन्छ, कर्मचारीहरु सेवाग्राहीहरुप्रति अनुदार छन्, घण्टौं पर्खंदा पनि सेवाग्राहीले सेवा पाउँदैनन्। तर, सबै सरकारी कार्यालयहरुको अवस्था त्यस्तो छैन। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले सेवाग्राहीले कागजात...

  २०७३ फागुन २२ गते १६:०४     विकासन्युज

काठमाडौं । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । उक्त अवसरमा उपराष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको...

  २०७३ फागुन २२ गते १४:३९     विकासन्युज

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण मागेको छ । आइतबार बसेको समिति बैठकले वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको आंशकामा विस्तृत विवरण मागेको हो । ‘नेपाल वायु सेवा निगमले...

  २०७३ फागुन २१ गते १३:०५     विकासन्युज

नेपाल दूरसञ्चार प्राधिकरण २०औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरण स्थापना गर्ने र यस संस्थामा आवद्ध भएर काम गर्ने सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु । २०५३ सालमा दूरसञ्चार ऐन आएपछि धेरै काम...

  २०७३ फागुन २० गते १८:००     विकासन्युज

काठमाडौं । ज्योति बिकास बैंकले आफ्नो १२ औं एटिएम आज प्युठान जिल्लाको भिंगृबजारमा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार एक समारोहकाबीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त एटिएमको उद्घाटन गरेका छन् । चालु आर्थिक वर्षको...

  २०७३ फागुन २० गते १४:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबारदेखि यातायात व्यवस्था कार्यालय मोटरसाईकल, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको...

  २०७३ फागुन २० गते १२:०३     विकासन्युज

काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले सूचना प्रविधिको क्षेत्रमा करिव पौने तीन अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सूचना...

  २०७३ फागुन २० गते ९:४८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी फिस्टेल एयरले हेलिकोप्टरमा  मात्रै आधा अर्बको लगानी थप गर्दै छ । फिस्टेल गोमा ग्रुप अन्तर्गत संचालन भइरहेको यो कम्पनीले तीनवटा हेलिकोप्टर थप गर्दै छ । फिस्टेल एयरका प्रमुख...

  २०७३ फागुन २० गते ८:१९     विकासन्युज

काठमाडौं ।तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ ? बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ। यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या...

  २०७३ फागुन १९ गते १०:२४     विकासन्युज

काठमाडौ । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ । परिषद्लाई स्वास्थ्य संवन्धी संपूर्ण सेवा तथा संस्थाहरुको मापन,...

  २०७३ फागुन १८ गते १७:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको गुलरियामा श्री जानकी प्राथमिक विद्यालयलाई १ थान कप्युटर वितरण गरेको छ । बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग स्वरुप १...

  २०७३ फागुन १८ गते १४:३०     विकासन्युज

दोलखा । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याइने...

X