सेवा

  २०७६ चैत २५ गते १९:३१     विकासन्युज

काठमाडौं । बुधबार(भाेलि) मेगा बैंकको ५६ वटा शाखा खुल्ने भएका छन् । बैंकको भाेलि ११ बजेदेखि १ बजेसम्म ७ वटै प्रदेशको गरी कूल ५६ वटा शाखा खुल्ने मंगलबार एक सूचना मार्फत जानकारी दिएकाे छ...

  २०७६ चैत २५ गते १९:१३     विकासन्युज

काठमाडाैं । नेपालको अग्रणी अनलाइन बजार, दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ। उक्त साझेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा...

  २०७६ चैत २५ गते १८:३६     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय...

  २०७६ चैत २५ गते १८:२८     विकासन्युज

काठमाडौं । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीले सरकारलाई १० थान स्प्रे सहयाेग गरेकाे छ ।  कोरोना भाइरस नियन्त्रण तथा जोखिम कम गर्नका लागि उद्याेगी शाैरभी ज्याेतीकाे ज्याेती ग्रुपले १० थान हाेण्डा ब्याकप्याक स्प्रे सहयोग...

  २०७६ चैत २५ गते १८:१३     विकासन्युज

काठमाडौं । कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा...

  २०७६ चैत २५ गते १७:४३     विकासन्युज

जनकपुरधाम । प्रदेश २ बाट १ सय ३ जनाको कोरोना परिक्षण भएको छ । परिक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ । प्रदेश २ सरकारले मंगलबार गरेको मिडिया ब्रिफिङ मार्फत उक्त...

  २०७६ चैत २५ गते १७:३३     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई तीन अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व बैंकका देशीय प्रबन्धक...

  २०७६ चैत २५ गते १७:२६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कोरोना विरुद्धकाे अभियानमा ६० लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । संस्थाले नेपाल सरकारवाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य...

  २०७६ चैत २५ गते १७:२५     डोमी शेर्पा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातक चौथों वर्षको परीक्षा सर्न भएको छ । मंगलबार कक्षा ११ र १२ को परीक्षा स्थगित भएसँगै बैशाख १६ गतेदेखि हुने भनिएको स्नातक चौथो वर्षको परीक्षा सर्न परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा...

  २०७६ चैत २५ गते १७:२३     विकासन्युज

काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। सरकारले काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे।...

  २०७६ चैत २५ गते १६:४८     विकासन्युज

काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी...

  २०७६ चैत २५ गते १६:३९     सुनिता पुडासैनी

काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता । दुवईस्थित २ कोठामा सँगै बस्दै आएका...

  २०७६ चैत २५ गते १६:२७     विकासन्युज

काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य...

  २०७६ चैत २५ गते १६:२०     विकासन्युज

काठमाडौं । भारतकाे एक अस्पतालबाट फरार भएका काेराेना संक्रमित नेपालमा भेटिएका छन् । भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राती भागेका कोरोना भाइरस सङक्रमित एक जना नेपाली फेला परेका हुन् । धार्मिक गतिविधि...

  २०७६ चैत २५ गते १५:५४     विकासन्युज

काठमाडौं । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यवसायहरु ठप्प बनेका छन् । लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न निर्देशन दिएपनि तिनीहरुमा व्यापार भने उल्लेख्य भएको छैन । सर्व साधारणहरु घरभित्रै भएकोले पनि...

  २०७६ चैत २५ गते १४:४४     विकासन्युज

काठमाडाैं ।  कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा २४ घण्टाभित्र एक जनाकाे पनि मृत्यु भएकाे छैन । चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ । सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका थिए ।...

  २०७६ चैत २५ गते १३:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । सरकारले बैशाख ३ गतेसम्मको लागि लकडाउन लम्बाएसँगै कक्षा ११ र १२ को परीक्षा अर्का सुचना नआएसम्मको लागि स्थगित गरेको...

  २०७६ चैत २५ गते १२:२८     विकासन्युज

‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा...

  २०७६ चैत २५ गते १२:००     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिन नदिन र फैलिए नियन्त्रणका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै...

  २०७६ चैत २५ गते ११:४३     विकासन्युज

काठमाडाैं । काेराेना विरूद्द लड्न युद्दस्तरमा काम भइरहेकाे बताएका छन् । ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको...