काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उद्देश्यले सुदूर पश्चिम प्रदेश सरकारका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार...
काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।...
काठमाडाैं । एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमणको उच्च जोखिमका बेला ग्राहक तथा कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै आएको छ । बैंकले काेराेना संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ । विश्वमा पहिलोपटक...
काठमाडौं । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ ।...
काठमाडौं । दक्षिण कोरियाले कोरोनाभाइरस विरुद्धको खोपको विकास गरेको जानकारी गराएको छ। यसले उपचारको विकासलाई सहयोग पुर्याउनेछ। खोप सरकारी-नागरिक समुहले विकास गरेको चेओ वा डाले आइतवार घोषणा गरे। यो प्रासंगिक परिस्थितिहरूको एक विस्तृत समीक्षा...
काठमाडौं । गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौंस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका...
काठमाडौं । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको र्यापिड किट (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो । भक्तपुर अस्पतालमा र्यापिड किट आएकाले...
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन्...
हेटाैंडा । वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा...
काठमाडौं । मध्यपूर्व तथा खाडी नाैं देशमा रहेका नेपाली राजदूतहरुले एक महिना बापतको तलब राहत सरकारी कोषमा दिने भएका छन् । कोरोनाको संक्रमण फैलिएसँगै सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा...
काठमाडौं । कोरोनाको संत्रासबाट अहिलेको विश्वनै त्रस्त छ । नेपालले पनि बिगत ३ सातादेखि सरकारले देशभर लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोकेको छ । नेपालमा माघ १० कोरोनाको पहिलो संक्रमण देखापरेपछि नै उच्च सतर्कता...
काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन...
काठमाडौं । विश्वमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या १७ लाख २४ हजार ३ सय १३ पुगेको छ । त्यस्तै एक लाख ४ हजार २ सय ११ जनाका मृत्यु भईसकेको छ । पछिल्लो समय अमेरिका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन अझैं बढ्न सक्ने संकेत गरेका छन् । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै उनल लकडाउन तत्काल नखोलिने स्पष्ट पारेका हुन् । शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै...
काठमाडौं । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको...
काठमाडौं । कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी तथा तेस्रो लिङ्गीले राहत नपाएको गुनासो गरेका छन् । नागरिकता एवं अन्य पहिचान खुल्ने कागजपत्र नभएका कारण...
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक...
काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन नेपालबाट मान्छे पठाइएको भारतले आरोप लगाएको छ । भारतको पश्चिमी चम्पारण (बेतिया) जिल्लाका प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले माथिल्लो निकायमा एक गोप्य पत्र लेख्दै नेपालबाट भारत छिरेको एक...
काठमाडौं । एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएको छ । स्याटेलाइट टेलिभिजन प्रशारक डिसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएका हो । कम्पनीले अंग्रेजी,...
Copyright © 2024 Bikash Media Pvt. Ltd.