काठमाडाैं । सुदूरपश्चिमकाे कैलालीमा कोरोनाभाइरस संक्रमितको उपचार गर्न दुईवटा अस्पताल निर्माण गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुर जिल्लामा कोरोनाभाइरस संक्रमितको उपचार गर्न अस्पतालको निर्माण कार्य थालिएको हो । यी...
काठमाडाैं । रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । रसियाको जोइन्ट...
काठमाडाैं । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ । करीब १५ दिनसम्म साथीका...
काठमाडौं । सन् २००२ को सार्स रोग र त्यसैगरी २०१३ मा पश्चिमी अफ्रिकामा फैलिएको इबोलाको समय पनि यस्तै नै भयो, जुन हाल कोभिड–१९ को महामारीमा भइरहेको छ । यस्तो परिस्थिति कुनैपनि महामारीमा हुन सक्छ...
काठमाडौं । सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन नि:शुल्क पाउने भएका छन् । उनीहरुले पेलेस एपको कुपन सेक्शनको खेती फुडबाट सामग्रीको खरिद गरी उक्त सामान सित्तैमा पाउने भएका हुन्...
देश लकडाउनमा छ । विश्व कोरोना भाइरस (कोभिड १९) सँगको लडाइँमा छ । सबै घरभित्रै छन् । मानिसहरुका दैनिक गतिविधीहरुदेखि सबै व्यापार व्यावसाय ठप्प छन् । तर, यतिखेर एउटा व्यवसायले भने बजार निकै तताएको...
काठमाडाैं । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक सञ्चारमाध्यमकाे कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खाेनल्ने तयारी भइरहेकाे बताएका हुन्...
काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः१५ बजेसम्ममा संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या २४ लाख ६ हजार ९ सय ५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६५ हजार ५८ जनाको मृत्यु...
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध अहिलेसम्म मुख्यमुख्य सडकहरुमा मात्रै डिस्इन्फेक्सन (महामारी न्युनीकरणविरुद्ध औषधि छर्ने) काम भएकोमा अब यस्तो औषधि छर्ने काम भएको गल्लीगल्ली अनि घरघरको कम्पाउण्डमा पनि हुन थालेका छन् । आइतबार काठमाडौंको...
काठमाडौं । कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ। आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका...
काठमाडौं । कोरोनाको अन्तिम परीक्षण अब तीन ठाउँबाट हुने भएकाे छ । यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब भने तीन ठाउँबाट हुने भएकाे छ । पश्चिममा भेरी अस्पताल...
काठमाडौं । कैलालीको सेती प्रादेशीक अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जना युवा आज डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाई सकेर आज डिस्चार्ज भएका हुन्...
काठमाडौं काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको बताएका हुन् । काेरेाना...
काठमाडौं । कोरोना संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि डिजिटल बैंकिङमा उल्लेख्य सुधार हुने धेरैको अनुमान थियो । लकडाउनमा सर्वसाधारणलाई घर बाहिर जान अप्ठेरो हुने तथा नोटबाट पनि कोरोना भाइरस सर्न सक्छ...
काठमाडौं । एनआईसी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । धेरै समयको लकडाउनको कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म...
काठमाडौं ।दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले...
काठमाडौं । कैलालीकाे सेती अस्पतालमा उपचाररत काेराेनाका एकजना बिरामी निकाे भएर घर फर्किने भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका हुन्। चैत २२ गते परीक्षण गर्दा...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले दुरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । आइस्पानले आज प्राधिकरणलाई पत्र पठाउँदै इन्टरनेटको बिल नउठाउने हो भने व्यवसाय चलाउन समस्या हुने उल्लेख गरिएको छ । शारीरिक...
काठमाडौं । काठमाडौंको लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ । कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न...
काठमाडौं । निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई १ लाख १५ हजार रूपैयाँ र आठ हजार थान मास्क सहयोग गरेको छ। संघले उपमहानगरपालिकालाई सो रकम आज हस्तान्तरण गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम...
Copyright © 2024 Bikash Media Pvt. Ltd.