सेवा

  २०७७ वैशाख ३१ गते १९:५२     विकासन्युज

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको...

  २०७७ वैशाख ३१ गते १९:४३     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै बैंकले याे सेवा प्रस्तुत गरेको हाे । वर्तमान...

  २०७७ वैशाख ३१ गते १८:४७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उक्त पोलहरु...

  २०७७ वैशाख ३१ गते १७:२२     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्। नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले...

  २०७७ वैशाख ३१ गते १६:५८     विकासन्युज

काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।...

  २०७७ वैशाख ३१ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२८ प्रतिशतले घटेको हो । टेलिकमले गत...

  २०७७ वैशाख ३१ गते १६:४२     विकासन्युज

काठमाडाैं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर...

  २०७७ वैशाख ३१ गते १४:१९     विकासन्युज

काठमाडौं । आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ । सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर...

  २०७७ वैशाख ३१ गते १३:५४     विकासन्युज

काठमाडाै‌ं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप १ जनामा कोरोना संक्रमण देखिएको हो। धुलिखेलको प्रयोगशालामा देखिएका संक्रमित नेपालगञ्जका ३६ वर्षीय पुरुष हुन्। यो सहित संक्रमितको संख्या २१८ पुगेको...

  २०७७ वैशाख ३१ गते १३:४७     विकासन्युज

बुटबल । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकासको लागि सबैखाले सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले प्रतिष्ठानले कोरोना...

  २०७७ वैशाख ३१ गते १३:१८     विकासन्युज

डोल्पा । आर्थिक उपाजर्नको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन भएका कर्णालीका नागरिकका लागि यार्सापीडित राहत कोष स्थापना गर्न माग गरिएको छ । कोरोना भाइरसका कारण कर्णालीमा यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध लगाइएपछि नागरिकलाई आर्थिक सङ्कट पर्ने...

  २०७७ वैशाख ३१ गते १२:०४     विकासन्युज

काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो । संक्रमित युवती...

  २०७७ वैशाख ३१ गते १२:०३     विकासन्युज

काठमाडाैं ।  जनकपुरधाममा पनि एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हाे । धनुषाका प्रमुख जिल्ला अधिकारी...

  २०७७ वैशाख ३१ गते ११:२०     विकासन्युज

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको...

  २०७७ वैशाख ३१ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना...

  २०७७ वैशाख ३१ गते १०:१३     विकासन्युज

महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४...

  २०७७ वैशाख ३१ गते ९:१२     विकासन्युज

काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे  निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो...

  २०७७ वैशाख ३१ गते ८:२२     विकासन्युज

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा...

  २०७७ वैशाख ३१ गते ७:४१     विकासन्युज

दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार...

  २०७७ वैशाख ३१ गते ७:२५     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।  मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा...