सेवा

  २०७७ जेठ २ गते १४:१९     विकासन्युज

काठमाडाैं । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकामा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी...

  २०७७ जेठ २ गते ८:४८     विकासन्युज

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा...

  २०७७ जेठ २ गते ६:१९     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ८६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३ हजार ६५ जनाको मृत्यु...

  २०७७ जेठ १ गते १७:०८     विकासन्युज

काठमाडाैं । नेपालमा आज (बिहिबार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ४६ पुगेको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड –...

  २०७७ जेठ १ गते १४:५५     विकासन्युज

काठमाडौं । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए । यो...

  २०७७ जेठ १ गते १४:३९     विकासन्युज

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन अर्थात दुई हप्ता क्वारेन्टाइनमा राखिने भएकाे छ । बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने...

  २०७७ जेठ १ गते १२:४३     विकासन्युज

काठमाडौं । नेपाल थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा नयाँ कोरोना संक्रमण पुष्टि भएकाे हो । जो नवलपरासी देवचुली नगरपालिका १२ निवासी ४९ वर्षिय पुरुषमा कोरोना...

  २०७७ जेठ १ गते १२:१९     विकासन्युज

काठमाडाैं ।  त्रिवि शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हाे । न्यूरो...

  २०७७ जेठ १ गते १२:०८     विकासन्युज

काठमाडाैं  । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना सधैं भरि रहन सक्ने पनि बताएकाे छ । बिहीबार संगठनका आपतकालिन निर्देशक डा‍‍. माइक रायनले कोरोना भाइरस सधैंका लागि कहिल्यै नजान सक्ने बताएका हुन् । उनले खोप पत्ता...

  २०७७ जेठ १ गते ११:२६     विकासन्युज

काठमाडाैं । अमेरिकाले कोरोनाभाइरस नियन्त्रणका लागि आफ्नो देशमा भइरहेका खोप र उपचारबारेका अनुसन्धान चीनले चोर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआई तथा साइबर सुरक्षा निकायले कोभिड -१९ बारे अध्ययन गरिरहेका...

  २०७७ जेठ १ गते १०:५२     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गलत सच्चाएको छ । योभन्दा अगाडि २ सय ५० जना कोरोना संक्रमित भएको भन्दै विज्ञप्ती जारी गरेको थियो । तर, पुनः त्यो नभएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो...

  २०७७ जेठ १ गते १०:३८     विकासन्युज

काठमाडाैं । कपिलवस्तुकी एक घरभित्रै रहेकी बालिकामा काेराेना संक्रमण देखिएकाे छ। कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका ४ ठाकुरापुर की रहेको खुलेको हाे। घरमै बसिरहेकी ती बालिकामा कसरी काेराेना संक्रमण देखियो स्थानीय आश्चर्यमा परेका छन्...

  २०७७ जेठ १ गते ६:५४     विकासन्युज

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।...

  २०७७ जेठ १ गते ६:१३     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख २५ हजार ४ सय ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९७ हजार ७ सय ३९...

  २०७७ वैशाख ३१ गते २०:०१     विकासन्युज

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २४ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन्...

  २०७७ वैशाख ३१ गते १९:५२     विकासन्युज

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको...

  २०७७ वैशाख ३१ गते १९:४३     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै बैंकले याे सेवा प्रस्तुत गरेको हाे । वर्तमान...

  २०७७ वैशाख ३१ गते १८:४७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उक्त पोलहरु...

  २०७७ वैशाख ३१ गते १७:२२     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्। नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले...

  २०७७ वैशाख ३१ गते १६:५८     विकासन्युज

काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।...