सेवा

  २०७७ जेठ १० गते ११:४१     विकासन्युज

काठमाडौं । शनिवार विहान कपिलवस्तुको वाणगंगा नगरपालिकामा वडाअध्यक्ष र पत्रकारमा कोरोना देखिएको छ । वाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले भने, ‘विहान कोरोना पुष्टि हुनेहरूमा वडाअध्यक्ष र पत्रकारसहित ८ जना...

  २०७७ जेठ १० गते १०:५७     विकासन्युज

प्युठान । नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो । जिल्लाका ७ सय...

  २०७७ जेठ १० गते १०:४१     विकासन्युज

काठमाडाैं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत...

  २०७७ जेठ १० गते ८:५७     विकासन्युज

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरपुर अस्पताल कोभिड १९ प्रयोगशाला भएको परीक्षणमा नयाँ ३२ जनाका कोरोना देखिएको स्वास्थ्य...

  २०७७ जेठ १० गते ८:३५     विकासन्युज

काठमाडौं । दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ केन्द्रविन्दु बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण अमेरिकामा कोरोना भाइरसको प्रकोपले ब्राजिलमा भयावह सिर्जना गरेको छ । डब्ल्यूएचओका अनुसार अफ्रिकाका ती देशहरूमा पनि महामारीको...

  २०७७ जेठ १० गते ६:१७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ९८ हजार १ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३९ हजार ४ सय १५...

  २०७७ जेठ ९ गते २०:५२     विकासन्युज

धनकुटा । धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । यही जेठ ४ गते कोरोना भाइरस सङ्क्रमण देखिएपछि जेठ ५ गते प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सरोकारवालाको बैठकले जिल्ला अस्पताल सिल...

  २०७७ जेठ ९ गते १९:३३     विकासन्युज

काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो । उक्त शाखामा...

  २०७७ जेठ ९ गते १८:२५     विकासन्युज

गुल्मी । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा...

  २०७७ जेठ ९ गते १८:१७     विकासन्युज

काठमाडाैं । भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षणलाई प्राथमिकता दिने निर्णय गरेको हो...

  २०७७ जेठ ९ गते १८:०२     डाेमी शेर्पा

काठमाडौं । उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या २९ पुगेको छ । बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका...

  २०७७ जेठ ९ गते १७:५५     विकासन्युज

काठमाडाैं । कलङ्कीको एलआरआई स्कूलले कोभिड-१९ रोग नियन्त्रणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदात्यिवअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करिब दुई लाख रूपैयाँ बराबरको...

  २०७७ जेठ ९ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे जनाएकाे हाे । शुक्रबार साँझ  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ५ सय...

  २०७७ जेठ ९ गते १४:५७     राजेन्द्र न्यौपाने

गोरखा । गोरखा जिल्ला अस्पतालले ओरिजिनल मेसिन सहितको आईसियु कक्ष निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । कोभिड १९ अर्थात कोरोना भाईरसको कारण यसबाट सिर्जित अवस्थाका बिरामी र अस्पतालमा आउने अन्य विरामीका लागि आवश्यक...

  २०७७ जेठ ९ गते १३:३८     विकासन्युज

काठमाडाैं । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो...

  २०७७ जेठ ९ गते ११:३२     विकासन्युज

काठमाडाैं । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज-८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको...

  २०७७ जेठ ९ गते ९:२०     विकासन्युज

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षण नयाँ ३० जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको...

  २०७७ जेठ ८ गते १६:१५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका हुन् ।...

  २०७७ जेठ ८ गते १५:५५     सन्ताेष राेकाया

काठमाडौं । बेलाबखत विभिन्न ह्याकरहरुले नेपाल सरकार वा अन्य निजी कम्पनीहरुको वेवसाइट ह्याक गरेका समाचारहरु आउने गरेका छन् । ती वेवसाइटहरु कसले ह्याक गरेको भन्ने नखुले पनि साइटहरु भने निरन्तर ह्याक हुँदै आएकमा छन्...

  २०७७ जेठ ८ गते १५:३०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल...