सेवा

  २०७७ जेठ १५ गते ६:११     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ८१ हजार ६ सय ५० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५६ हजार ८ सय ३९...

  २०७७ जेठ १४ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १ सय ४२ पुरुष...

  २०७७ जेठ १४ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाकाे अनुसार बुधबार...

  २०७७ जेठ १४ गते १५:५१     विकासन्युज

हेटौंडा । हेटौंडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौंडा-१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड-१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए ।...

  २०७७ जेठ १४ गते १४:१५     सन्ताेष राेकाया

काठमाडौं । पछिल्लो केही दिन यता नेपाली सरकारी वेवसाइटहरु ह्याकिङ भएका खवरहरु बाहिरिन थालेका छन् । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा विभिन्न सरकारी वेवसाइटहरु ह्याक गर्ने प्रयास ह्याकरबाट भइरहेको छ । अझ कतिले त...

  २०७७ जेठ १४ गते १३:२८     विकासन्युज

काठमाडाैं । हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आयोजित ‘शिक्षा बजेट कस्तो...

  २०७७ जेठ १४ गते १२:२४     विकासन्युज

काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र...

  २०७७ जेठ १४ गते ११:४८     विकासन्युज

काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ...

  २०७७ जेठ १४ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाम जिल्लामा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र ५ हजार थान माक्स वितरण गरेको छ । ईलामको सीडीओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक...

  २०७७ जेठ १४ गते ९:४९     विकासन्युज

काठमाडौं । बुधबार विहान पर्सामा थप २१ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ घर फर्किएका छन् । नारायणी अस्पतालको शाखाको रुपमा स्थापित कोरोना उपचार गण्डक अस्पतालले राती नै २१ जनालाई डिस्चार्ज गरेको हो ।...

  २०७७ जेठ १४ गते ९:१३     विकासन्युज

काठमाडौं । सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जना मानिसको मृत्यु भएको छ । ५० वर्षिय उनी गौरीगंगा नगरपालिका वडा ७ का हुन् । मंगलबार भारतबाट आएका उनी वेलुका सेती अस्पतालमा भर्ना भएको थिए...

  २०७७ जेठ १४ गते ७:४६     विकासन्युज

मनाङ। दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को...

  २०७७ जेठ १४ गते ६:१२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५६ लाख ७८ हजार ३ सय ९५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५१ हजार ६ सय ६६...

  २०७७ जेठ १३ गते १९:३४     विकासन्युज

काठमाडाैं । नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा ट्रयाक्टर, कृषि उपकरण तथा वर्कसप टुल्स समितिका सभापति कपिल शिवाकोटी नेपालमा कृषि क्रान्ति ल्याउन आगामी बजेटको लागि विभिन्न सुझाव दिएका छन् । उनले कृषिलाई आधुनिकीकरण गर्ने हो भने नेपालमा पनि सरकारले...

  २०७७ जेठ १३ गते १९:०१     विकासन्युज

काठमाडाैं । सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६/७७ मा...

  २०७७ जेठ १३ गते १८:४९     विकासन्युज

काठमाडाैं । लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्धेश्यका साथ क्यास क्वीज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा डेभलप गरी लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई...

  २०७७ जेठ १३ गते १७:३७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई अनलाईनबाटै विशेष सापटी दिन शुरु गरेको छ । हालको असहज परिस्थितिमा सञ्चयकर्तालाई सजिलै तथा प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले कोषले मंगलबार(जेठ १३ गते) देखि उक्त कार्य शुरु...

  २०७७ जेठ १३ गते १६:५६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २, बारामा...

  २०७७ जेठ १३ गते १५:४३     विकासन्युज

काठमाडौं । शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको छ । विगत वर्षहरुको तुलनामा  भर्नादरमा सुधार आएको अर्थमन्त्री डा. युवराज खतिवडाल बताएका छन् । खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत...

  २०७७ जेठ १३ गते १४:१७     विकासन्युज

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस...