सेवा

  २०७७ जेठ १८ गते १७:२८     विकासन्युज

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले सरकारलाई ५० लाख रुपैयाँ दिएको छ । एचआइडिसिएलले कारोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार...

  २०७७ जेठ १८ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे छ । आईतबार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे हाे । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप...

  २०७७ जेठ १८ गते १४:४८     विकासन्युज

काठमाडौं । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोराभाइरस विरुद्धको खोप तयार भएको दाबी गरिएको छ । वनविज्ञान अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेको हुन...

  २०७७ जेठ १८ गते १४:१६     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युकेको रेमिटान्स कम्पनी ग्वाभापेबीच रेमिटान्स कारोबार शुरु भएको छ । जससम्बन्धी सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ग्वाभापेको तर्फबाट निर्देशक तथा...

  २०७७ जेठ १८ गते ९:४९     विकासन्युज

काठमाडाैं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना...

  २०७७ जेठ १८ गते ९:०४     विकासन्युज

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ । प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र...

  २०७७ जेठ १८ गते ८:१७     विकासन्युज

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १०...

  २०७७ जेठ १८ गते ७:०३     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ । लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक २० लाखसम्म कारोबार...

  २०७७ जेठ १८ गते ६:४२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ७० हजार ८ सय ७०...

  २०७७ जेठ १७ गते २१:३९     विकासन्युज

गत बिहीबार अर्थमन्त्री डा. युवाराज खतिवडाले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट प्रस्तुत गरेका छन् । त्यसमा स्वास्थ्य क्षेत्रका बजेट ९० अर्ब ६९ करोड पर्न गएको छ । सरकारले स्वास्थ्य क्षेत्रमा...

  २०७७ जेठ १७ गते २०:२०     विकासन्युज

काठमाडौं । दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लु नगरपालिकास्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट बेलुका पोजेटिभ आएको जनस्वास्थ्य शाखा प्रमुख नवराज...

  २०७७ जेठ १७ गते १६:५१     विकासन्युज

काठमाडौं । शनिबार मात्र १३ जना काेराेना संक्रमित बिरामी काेराेनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकाेटाले टेकु अस्पतालबाट काठमाडौं बुढानिलकण्ठका ३८ वर्षिय पुरूष र  टाेखा ७का ४१ वर्षिय पुरूष,...

  २०७७ जेठ १७ गते १६:३२     विकासन्युज

काठमाडौं । शनिवार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ८९ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।  संक्रमित हुनेमा १...

  २०७७ जेठ १७ गते १३:३२     बाबुराम अधिकारी

नेपाल सरकारले हिजो जेष्ठ १५ गते आर्थिक बर्ष २०७७/२०७८ को बजेट सार्वजनिक गरेपछि सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि गरेको एउटा घोषणाले शिक्षा जगत नै तरङ्गित बनेको छ । “माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन...

  २०७७ जेठ १७ गते ८:२२     विकासन्युज

काठमाडौं । पाकिस्तानले गए रातिदेखि अन्तराष्ट्रिय उडान सुरू गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गर्ने जानकारी दिएको थियो । उनीहरूका अनुसार नियमित उडानहरू भने शनिबारबाट सुरू गर्ने भएको हो ।...

  २०७७ जेठ १७ गते ७:४४     विकासन्युज

लम्की। कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये ७ स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा...

  २०७७ जेठ १७ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख २६ हजार १ सय ८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ६६ हजार ४ सय १५...

  २०७७ जेठ १६ गते १८:०५     विकासन्युज

काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् । यस...

  २०७७ जेठ १६ गते १७:२६     विकासन्युज

काठमाडौं । रोटरी क्लब, पशुपतिले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उक्त रोटरी क्लवले केएन ९५ मास्क १५०० थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई हस्तान्तरण गरेकाे हाे...

  २०७७ जेठ १६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । उनका अनुसार अर्घाखाचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो...