सेवा

  २०७७ कार्तिक १९ गते १४:२३     विकासन्युज

पर्वत । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि...

  २०७७ कार्तिक १९ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक कोरोना देखिएको केही समय पश्चात नेपाल सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चैत २ गते बसेको राष्ट्रियसभाको बैठकमा कोरोना पुष्टि...

  २०७७ कार्तिक १९ गते ९:३३     विकासन्युज

धादिङ । धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो । धादिङ अस्पताल परिसरको...

  २०७७ कार्तिक १९ गते ९:०६     विकासन्युज

कास्की । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुछ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले...

  २०७७ कार्तिक १८ गते १९:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन...

  २०७७ कार्तिक १८ गते १७:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक १८ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसिएचएच) बीच सम्झौता सम्पन्न भएको छ । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिएच (नेशनल...

  २०७७ कार्तिक १८ गते १७:०७     विकासन्युज

भाेजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक...

  २०७७ कार्तिक १८ गते १६:४८     विकासन्युज

सर्लाही । कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि...

  २०७७ कार्तिक १८ गते १५:४१     विकासन्युज

दमाैली । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको...

  २०७७ कार्तिक १८ गते १३:५४     विकासन्युज

बैनी । गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी...

  २०७७ कार्तिक १८ गते १३:२९     विकासन्युज

काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराएको छ । संस्थाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने करिब १ करोड ६२ लाख रुपैयाँ बराबरकाे पीपीई स्वास्थ्य सामग्री...

  २०७७ कार्तिक १८ गते १३:२०     विकासन्युज

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको...

  २०७७ कार्तिक १८ गते १०:०४     विकासन्युज

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने...

  २०७७ कार्तिक १८ गते ९:३८     विकासन्युज

जाजरकाेट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य...

  २०७७ कार्तिक १८ गते ९:११     विकासन्युज

पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो ।...

  २०७७ कार्तिक १७ गते १६:४७     विकासन्युज

काठमाडौं । कोरोना महामारीको सबैभन्दा गम्भीर असर परेको क्षेत्र पर्यटन हो । तर, यही गम्भीर नकारात्मक असर भने कम आम्दानी हुने नेपालीलाईलाई सुवर्ण मौका पनि बनिरहेको छ । सामान्य अवस्थामा नेपालीलाई वास्तै नगर्ने पर्यटकीय...

  २०७७ कार्तिक १७ गते १६:४०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीन वटा शाखा आज(कार्तिक १७ गते)देखि सञ्चालनमा ल्याएको हो ।...

  २०७७ कार्तिक १७ गते १६:२६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले कार्तिक १७ गतेदेखि उक्त एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । मातृशिशु...

  २०७७ कार्तिक १७ गते १३:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर...