सेवा

  २०७७ कार्तिक ३० गते १६:२९     विकासन्युज

काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४७७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले...

  २०७७ कार्तिक ३० गते १०:३४     विकासन्युज

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक सन्जालमार्फत् आफु काेराेना स‌ंक्रमणमुक्त भएकाे जानकारी गराएका हुन् । ११ दिनको अस्पताल बसाइँपछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।...

  २०७७ कार्तिक २९ गते १४:३१     विकासन्युज

काठमाडौं । हङकङको ख्याति प्राप्त रेमिटान्स कम्पनी केएम इ रेमिटान्स जि.एम.इ रेमिट प्रा.लिबिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ । अब हङकङमा रहेका नेपालीहरूले केएम इ रेमिटान्सकोसेवाप्रयोग गरीजि.एम.इ रेमिटको माध्यमबाटसजिलै सँग नेपालमा रहेका आफ्नाआफन्तहरुलाई...

  २०७७ कार्तिक २९ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बावजुद ११–११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११–११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.५२ करोडको बिक्री दर्ता...

  २०७७ कार्तिक २९ गते १३:१५     विकासन्युज

काठमाडौँ । काेराेना संक्रमित डा‍. गाेविन्द केसीकाे उपचार सरकारले गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा‍. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गर्दै उनकाे उपचार सरकारले नै गर्ने जनाएका हुन्...

  २०७७ कार्तिक २९ गते १२:४९     विकासन्युज

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा...

  २०७७ कार्तिक २८ गते १६:३०     विकासन्युज

काठमाडाैं । आज नेपालमा थप  २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै...

  २०७७ कार्तिक २८ गते १२:४८     विकासन्युज

काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि...

  २०७७ कार्तिक २७ गते १९:१६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका-७, बाँकेमा ५२...

  २०७७ कार्तिक २७ गते १८:५७     विकासन्युज

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको यस फण्डको सर्वाधिकार...

  २०७७ कार्तिक २७ गते १८:२२     विकासन्युज

काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी सम्झाना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयाता दिने भएको छ ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै साे बताएका हुन्...

  २०७७ कार्तिक २७ गते १६:५२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २७ गते १४:४३     विकासन्युज

मोरङ । मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र...

  २०७७ कार्तिक २७ गते ११:४९     विकासन्युज

काठमाडाैं । सुबिसु मानर्समा हस्ताक्षर गर्ने नेपालकाे पहिलाे इन्टर्नेट सेवा प्रदायक(आइएसपि) कम्पनी बनेकाे छ । नेपाल दुरसन्चार प्राधिकरणकाे साइबर सेक्युरिटीकाे कानुनमा हरेक आइएसपि, एनएसपि, टेलक्सले अनिवार्य रुपमा लागु गर्नुपर्ने प्रावधान रहेकाे छ जसमा सुबिसु  हस्ताक्षर गर्ने नेपालकाे पहिलाे आइएसपि बनेकाे हाे...

  २०७७ कार्तिक २७ गते ९:१७     विकासन्युज

सुदूरपश्चिम । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ...

  २०७७ कार्तिक २७ गते ८:०८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले एसएमएस प्याकहरु उपलब्ध गराएकाे छ । टेलिकमले तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश(एसएमएस) पठाउन सहज हुने उद्देश्यले टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका...

  २०७७ कार्तिक २६ गते १६:४०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५९६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५९६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २६ गते १३:५९     विकासन्युज

काठमाडौं । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ । नोभेम्बर महिना...

  २०७७ कार्तिक २६ गते १३:४०     विकासन्युज

कर्णाली । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र...

  २०७७ कार्तिक २६ गते ११:२०     नविन पोखरेल

काठमाडौ । अहिले बिजुलीका खम्बाहरुमा हेर्ने हो भने विभिन्न किसिमका तारहरुका गुजुल्टा देख्न सक्छौं । यस्ता तारहरु विषेश गरेर शहरी क्षेत्रमा बढी छन् । यस्ता गुजुल्टा तारहरुमध्ये एउटामा मात्रै आगलागी भएमा अन्य तारहरु समेत...