सेवा

  २०७७ कार्तिक २५ गते १६:०२     विकासन्युज

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई...

  २०७७ कार्तिक २५ गते १५:५६     विकासन्युज

काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरेकाे छ। पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले...

  २०७७ कार्तिक २५ गते १४:१४     विकासन्युज

काठमाडाैं । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड...

  २०७७ कार्तिक २५ गते ९:२७     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी...

  २०७७ कार्तिक २५ गते ९:२२     विकासन्युज

काठमाडाैं । सरकारले सबै सरकारी अस्पतालमा काेराेना परीक्षण निशुल्क गराउने निर्णय गरेकाे छ । सरकारले यसअघि लक्षित वर्गलाई मात्र काेराेना परीक्षण निशुल्क गर्ने निर्णयलाई सच्याउँदै सबै सरकारी अस्पतालमा काेराेना परीक्षण निशुल्क गराउने निर्णय गरेकाे...

  २०७७ कार्तिक २४ गते १८:०१     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न...

  २०७७ कार्तिक २४ गते १६:५५     विकासन्युज

काठमाडाैं । करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न...

  २०७७ कार्तिक २४ गते १६:२२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २४ गते १४:०५     विकासन्युज

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच शैयाकाे अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने,“विस्तारै सेवा सुविधा थप्दै...

  २०७७ कार्तिक २४ गते १३:३८     विकासन्युज

काठमाडाैं । झापास्थित बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रदीप बस्नेत नियुक्त भएका छन् । विगत ५ वर्षदेखि नर्भिक अस्पतालका महाप्रबन्धक रहँदै आएका उनले अब  बी एण्ड सी मेडिकल कलेज र...

  २०७७ कार्तिक २४ गते ९:५८     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका...

  २०७७ कार्तिक २३ गते १७:१३     विकासन्युज

सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि...

  २०७७ कार्तिक २३ गते १६:४९     विकासन्युज

धादिङ । खनियाबास गाउँपालिकाले दार्खा स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा शुरुआत गरेको छ । अस्पताल सञ्चालनको लागि आवश्यक स्वास्थ्यकर्मी तथा भौतिक पूर्वाधार व्यवस्थापन गरी अस्पताल शुरुआत गरिएको जनाइएको छ ।...

  २०७७ कार्तिक २३ गते १६:२९     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ८१७ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २३ गते १६:१६     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम...

  २०७७ कार्तिक २३ गते १४:४५     विकासन्युज

मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने...

  २०७७ कार्तिक २३ गते १३:२४     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका...

  २०७७ कार्तिक २३ गते १०:३९     विकासन्युज

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको आदानचुली गाउँपालिकामा नियमित खोप सेवा शुरु भएको छ । अदानचुलीको पालिका केन्द्र श्रीनगरमा रहेको खोप केन्द्रमा नियमित खोप लगाउने कार्य शुक्रबारबाट शुरु गरिएको हो । श्रीगनर स्वास्थ्यचौकीबाट वितरण...

  २०७७ कार्तिक २३ गते १०:०४     विकासन्युज

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास...

  २०७७ कार्तिक २२ गते १६:३६     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...