सेवा

  २०७७ पुष १२ गते १७:०४     विकासन्युज

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड-१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई...

  २०७७ पुष १२ गते १७:०२     विकासन्युज

काठमाडाैं । डिश मिडिया नेटवर्कले सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन सग्लाे समाज प्रसारण गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् । सो म्यागजिन डिश होमको...

  २०७७ पुष १२ गते १६:४६     विकासन्युज

काठमाडाैं ।  कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा...

  २०७७ पुष १२ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले देशभरका मोवाइल व्यवायीहरुलाई संगठित गर्ने अभियान थालेको छ । मोवाइल व्यवसायीको हकहितका लागि गठन भएको महासंघले धमाधम प्रदेश, जिल्ला र क्षेत्रीय समिति निर्माण थालेको छ । संगठन विस्तारका...

  २०७७ पुष १२ गते १४:२३     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा...

  २०७७ पुष १२ गते १२:५०     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि...

  २०७७ पुष १२ गते १०:५२     विकासन्युज

काठमाडाैं । सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत...

  २०७७ पुष १० गते १५:३१     विकासन्युज

गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक घरबासमध्ये ती घरबास...

  २०७७ पुष १० गते १५:१०     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबारदेखि लागु हुने गरी खल्तीले यस्ताे सेवा सुरु गरेकाे हाे । नेपाल राष्ट्र...

  २०७७ पुष १० गते १२:४५     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट क्यूआर शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम...

  २०७७ पुष १० गते १०:३५     विकासन्युज

काठमाडौं । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाली होटल क्षेत्रमा ठूलो नोक्सान भएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउन र त्यसपछि विभिन्न समयमा भएको निषेधाज्ञाले नेपालको होटल क्षेत्रमा ठूलो क्षति पुगेको...

  २०७७ पुष १० गते ९:४३     विकासन्युज

बागलुङ । बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’लाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो...

  २०७७ पुष ९ गते २१:३५     विकासन्युज

काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र पाेखराकाे हाेटल ल्याण्डमार्क तथा काठमाडाैंकाे सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झाैता भएकाे छ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौता पत्रमा...

  २०७७ पुष ९ गते १३:१४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सहयाेग गरेकाे हाे । बैंकका संचालक सुनिल बहादुर...

  २०७७ पुष ९ गते ९:४३     विकासन्युज

बागलुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना...

  २०७७ पुष ९ गते ९:२०     विकासन्युज

डाेटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका...

  २०७७ पुष ८ गते १७:४२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५...

  २०७७ पुष ८ गते १६:५८     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...

  २०७७ पुष ८ गते १५:२६     विकासन्युज

काठमाडौं । काठमाडौंको दरबारमार्गमा विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण होटल बन्द हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चैतदेखि बन्द अवस्थामा रहेको होटलमा सामान्य अवस्था भइसक्दा पनि ग्राहक नआएपछि...

  २०७७ पुष ८ गते १५:१४     विकासन्युज

सउल । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम...