सेवा

  २०७७ पुष १५ गते १७:०६     विकासन्युज

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न...

  २०७७ पुष १५ गते १६:५१     विकासन्युज

काठमाडौं । जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा आएको छ ।  अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार आएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्ने जनाएकाे छ । ‘जेन्युन’ मोबाइलका अतिरिक्त...

  २०७७ पुष १५ गते १३:५५     विकासन्युज

गाेरखा । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ...

  २०७७ पुष १५ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी...

  २०७७ पुष १५ गते १२:४८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे छ । बाेर्डले बुधबार सुचना जारी गर्दै २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे हाे । उक्त सूचनाअनुसार आवेदन फारमकाे शुल्क पाँच सय रहेकाे छ...

  २०७७ पुष १५ गते १०:११     विकासन्युज

चितवन । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा...

  २०७७ पुष १५ गते ९:३३     विकासन्युज

म्याग्दी । जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा अति आवश्यक अक्सिजनका लागि पोखरा पुग्नुपर्ने म्याग्दीबासीको समस्या हटेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन शुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको...

  २०७७ पुष १५ गते ९:२०     विकासन्युज

इलाम । कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय...

  २०७७ पुष १४ गते २०:२९     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम...

  २०७७ पुष १४ गते १७:१७     विकासन्युज

काठमाडौं । देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड-१९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ ।  नेपालका निजी अस्पतालमध्ये कोभिड संक्रमितको रोजाईको केन्द्र बनेको नर्भिकले कोभिडको छुट्टै एनआइसियू तथा...

  २०७७ पुष १४ गते १७:१७     विकासन्युज

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच श्ययाको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आज सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले...

  २०७७ पुष १४ गते १५:१६     विकासन्युज

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट ६२ लाख ४० हजार लागतमा जिल्लामै...

  २०७७ पुष १४ गते १५:०२     विकासन्युज

काठमाडौं । डिशहोमले डिशहोम फाइबरनेटमा ‘एकदाम दुईकाम’ अफर ल्याएको छ । यस अफर हन्तर्गत डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुने कम्पनीले जनाएको छ । उपत्यकाका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदान...

  २०७७ पुष १४ गते १४:५३     मनोज दाहाल

विराटनगर । विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । बोइलर कुखुराको माग अझै...

  २०७७ पुष १४ गते १३:१६     विकासन्युज

काठमाडाैं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट...

  २०७७ पुष १४ गते ११:२४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार दुई कम्पनीबिच सहकार्य गर्ने सम्झाैता भएकाे हाे । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट...

  २०७७ पुष १४ गते ८:५१     विकासन्युज

दमक । दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग ( युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ । दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब २९...

  २०७७ पुष १३ गते १६:३०     विकासन्युज

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र...

  २०७७ पुष १३ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमकाे सियुजी सिम सार्वजनिक विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने भएका छन् । टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ विद्यालयका...

  २०७७ पुष १३ गते ९:४८     विकासन्युज

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्र धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुस ८...