सेवा

  २०७७ चैत ९ गते १९:१५     विकासन्युज

काठमाडौं । शाओमीले डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका हुन्...

  २०७७ चैत ९ गते १८:३४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमकाबीच माछापुच्छ्रे बैंकका संचालक रोशन केसी र विश्व...

  २०७७ चैत ९ गते १७:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड...

  २०७७ चैत ९ गते १६:५९     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त...

  २०७७ चैत ९ गते १६:३२     विकासन्युज

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । अध्यक्ष प्रकाश...

  २०७७ चैत ९ गते १६:२४     विकासन्युज

काठमाडाैं । मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराटनगरमा उपलब्ध गराउने भएको छ । अस्पतालले आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराट मेडिकल कलेज टंकी...

  २०७७ चैत ९ गते १५:२९     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो ।...

  २०७७ चैत ९ गते १४:००     विकासन्युज

कर्णाली । एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा ‘डाक्टर’ पठाउने भएको छ । काठमाडौंको...

  २०७७ चैत ९ गते १३:०८     विकासन्युज

पाँचथर । पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा सुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक...

  २०७७ चैत ९ गते १२:०९     विकासन्युज

काठमाडाैं । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर...

  २०७७ चैत ९ गते ११:२१     विकासन्युज

काठमाडौं । कुनै पनि निजि कम्पनीले खोप ल्याउनको लागि आवेदन नदिएको खुलेको छ ।सरकारले निजि क्षेत्रलाई खोप ल्याउने बाटो खुला गरेपनि कसैले पनि यस विषयमा चासो नदिएको पाइएको हो । ओैषधी व्यवस्था विभागले खोप ल्याउन...

  २०७७ चैत ९ गते १०:०१     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन...

  २०७७ चैत ९ गते ९:४९     विकासन्युज

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई...

  २०७७ चैत ९ गते ९:२९     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य...

  २०७७ चैत ८ गते १९:२०     विकासन्युज

काठमाडौं । रुपन्देहीको बुटलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । बैंकले काठमाडौंको ५ ठाउँमा शाखा विस्तारै गर्दै थप सेवा प्रदान गर्ने भएको हो । बैंकले आज...

  २०७७ चैत ८ गते १८:३८     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतिय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण...

  २०७७ चैत ८ गते १७:३२     विकासन्युज

काठमाडौं । विश्वभर कोरोनाको संक्रमण दर बढ्न थालेको भन्दै सरकारले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा...

  २०७७ चैत ८ गते १७:२८     विकासन्युज

काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत महसुल छुट दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले सरकारले लकडाउनको विद्युत शुल्क मिनाह गरेको बताएका...

  २०७७ चैत ८ गते १६:५७     विकासन्युज

काठमाडाैं । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस्...

  २०७७ चैत ८ गते १५:४४     विकासन्युज

काठमाडाैं । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम...