सेवा

  २०७८ असार २२ गते ११:३३     विकासन्युज

काठमाडाैं । आइडीपी एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तव्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ । अमेरिका गन्तब्य सुरु गर्दा आइ डी पी ले एक विशेष इ(सेमिनार संचालन गरेर...

  २०७८ असार २२ गते १०:३२     विकासन्युज

काठमाडौं । अब सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको हो । बाग्मति प्रदेश सरकारको भौतिक पूर्वाधार विकास...

  २०७८ असार २२ गते १०:२३     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई...

  २०७८ असार २२ गते १०:०९     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको...

  २०७८ असार २२ गते १०:०३     विकासन्युज

काठमाडाैं । टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । उनकाे कार्यकाल दुई वर्षकाे रहनेछ । दास अस्पतालकाे...

  २०७८ असार २२ गते ९:४५     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन...

  २०७८ असार २२ गते ९:३२     विकासन्युज

डाेटी । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम...

  २०७८ असार २१ गते १९:०३     विकासन्युज

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ त्यसपछि २...

  २०७८ असार २१ गते १८:४०     डोमी शेर्पा

काठमाडौं । नेपालीले लगाएको दुवै कोरोना विरुद्दको खाेपलाई युराेपियन युनियन (ईयू) ले मान्यता नदिने भएको छ । युरोपियन युनियनले नेपालमा प्रयोग भइरेहेको दुइटै भ्याक्सिन कोभिडशिल्ड र भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई यात्रा गर्नबाट पनि राेक लगाउने भएकाे हाे । अन्तर्राष्ट्रिय...

  २०७८ असार २१ गते १८:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष...

  २०७८ असार २१ गते १७:३५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साेमबारसम्म देशभर सकृिय संक्रमितकाे संख्या २५ हजार ६९० रहेकाे छ । याे हालसम्म देखिएकाे कुल संक्रमितकाे ३.९७ प्रतिशत हाे । नेपालमा ६ लाख ११ हजार ४३९ जनामा हालसम्म...

  २०७८ असार २१ गते १५:४४     विकासन्युज

काठमाडौं । नवलपरासीका बाबुराम कुमाल सोमबार दिउँसो दक्षिण कोरोया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । कोरियाबाट बिदामा नेपाल आएका कुमाल सरकारले दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडान बन्द गर्दा नेपालमा नै रोकिए...

  २०७८ असार २१ गते ११:१८     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान...

  २०७८ असार २१ गते ९:५६     विकासन्युज

काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान...

  २०७८ असार २१ गते ९:५०     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु...

  २०७८ असार २० गते १९:२५     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकमीलाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह...

  २०७८ असार २० गते १७:१३     विकासन्युज

काठमाडाैं । नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको एक अध्ययनले देखाएको छ । छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि प्रेस ब्रिफिङमा आइतबार क्षयरोग केन्द्रले गरेको अध्ययनले यस्तो देखाएको बताएका हुन्...

  २०७८ असार २० गते १६:५३     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका...

  २०७८ असार २० गते १५:४९     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि...

  २०७८ असार २० गते १५:३१     विकासन्युज

काठमाडौं । डिशहोमले आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो इन्टरनेट सेवा बर्दिवास र बुटवलमा सुरु गरेकाे छ । कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी,...