सेवा

  २०७८ असार २३ गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३३३ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५४३...

  २०७८ असार २३ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल दुरसंञ्चार प्राधिकरणले एमडिएमएस लागु गर्न प्राविधिक काम भइरहेको जनाएको छ । विकासन्युजसँग बुधबार कुरा गर्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरि काम भइरहेको बताए ।...

  २०७८ असार २३ गते १६:०७     विकासन्युज

काठमाडौं। विदेश अध्यन गर्न जाने तयारीमा रहेका विद्याथीहरुलाई बुझेर मात्र विश्वविद्यालयमा शुल्क पठाउन शैक्षिक परामर्श संघ इक्यानले आग्रह गरेको छ । इक्यानले सम्बन्धित देशमा महामारीको अवस्था, बोर्डर खुला भए नभएको विषयमा बुझेर मात्र विदेशी शैक्षिक...

  २०७८ असार २३ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को...

  २०७८ असार २२ गते १८:५९     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटको सेवा छिट्टै नेपालका प्रमुख शहरमा पुग्ने भएको छ । उक्त सेवा पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र...

  २०७८ असार २२ गते १७:२१     विकासन्युज

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरे अनुरुप खोप केन्द्रमा लाइन बसेका धेरैले खोप नलगाई फर्कनु...

  २०७८ असार २२ गते १७:०१     विकासन्युज

काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ । यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने...

  २०७८ असार २२ गते १२:२५     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र...

  २०७८ असार २२ गते १२:१०     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २३ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याउने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले...

  २०७८ असार २२ गते ११:३३     विकासन्युज

काठमाडाैं । आइडीपी एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तव्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ । अमेरिका गन्तब्य सुरु गर्दा आइ डी पी ले एक विशेष इ(सेमिनार संचालन गरेर...

  २०७८ असार २२ गते १०:३२     विकासन्युज

काठमाडौं । अब सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको हो । बाग्मति प्रदेश सरकारको भौतिक पूर्वाधार विकास...

  २०७८ असार २२ गते १०:२३     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई...

  २०७८ असार २२ गते १०:०९     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको...

  २०७८ असार २२ गते १०:०३     विकासन्युज

काठमाडाैं । टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । उनकाे कार्यकाल दुई वर्षकाे रहनेछ । दास अस्पतालकाे...

  २०७८ असार २२ गते ९:४५     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन...

  २०७८ असार २२ गते ९:३२     विकासन्युज

डाेटी । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम...

  २०७८ असार २१ गते १९:०३     विकासन्युज

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ त्यसपछि २...

  २०७८ असार २१ गते १८:४०     डोमी शेर्पा

काठमाडौं । नेपालीले लगाएको दुवै कोरोना विरुद्दको खाेपलाई युराेपियन युनियन (ईयू) ले मान्यता नदिने भएको छ । युरोपियन युनियनले नेपालमा प्रयोग भइरेहेको दुइटै भ्याक्सिन कोभिडशिल्ड र भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई यात्रा गर्नबाट पनि राेक लगाउने भएकाे हाे । अन्तर्राष्ट्रिय...

  २०७८ असार २१ गते १८:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष...

  २०७८ असार २१ गते १७:३५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साेमबारसम्म देशभर सकृिय संक्रमितकाे संख्या २५ हजार ६९० रहेकाे छ । याे हालसम्म देखिएकाे कुल संक्रमितकाे ३.९७ प्रतिशत हाे । नेपालमा ६ लाख ११ हजार ४३९ जनामा हालसम्म...