सेवा

  २०७८ असार २५ गते १३:१२     विकासन्युज

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक...

  २०७८ असार २५ गते १०:१३     विकासन्युज

काठमाडौं । पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि...

  २०७८ असार २५ गते १०:००     विकासन्युज

काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको ४० लाख डोजमध्ये शुक्रबार ८ लाख डोज खोप नेपाल आइपुगेको हो । सरकारी स्वामित्वमा सञ्चालित...

  २०७८ असार २५ गते ९:४३     विकासन्युज

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य...

  २०७८ असार २४ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई...

  २०७८ असार २४ गते १२:४८     विकासन्युज

काठमाडौं । इजरायल सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । अनुदान स्वरुप नेपाललाई दिएको उक्त सामग्री करिब २० करोड बराबरको रहेको जनाईएको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित...

  २०७८ असार २४ गते १२:४३     विकासन्युज

काठमाडौं । सुरक्षा अनुसन्धाकर्ताहरुले अपरेटिङ्ग सिस्टममा जोखिम भेट्टाएपछि माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई तुरुन्त कम्प्युटर अपडेट गर्न आग्रह गरेको छ । अन्तराष्ट्रिय मिडिया बिबिसीको अनुसार प्रिन्टनाइटमेरको रुपमा परिचित उक्त सेक्युरिटी फ्लले विन्डोज प्रिन्ट स्पुल सर्भिसमा समस्या...

  २०७८ असार २४ गते ११:५९     विकासन्युज

काठमाडाैं । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय...

  २०७८ असार २४ गते १०:३६     विकासन्युज

काठमाडौं । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ ल्याएको छ । सार्वजनिक निकायमा रहेका विद्युतीय सूचना प्रणालीबीच अन्तर एक्यबद्धता कायम गरी नागरिकलाई छिटो, छरितो, मितव्ययी र प्रभावकारीरुपमा एउटै विद्युतीय प्रणालीबाट सेवा र...

  २०७८ असार २४ गते ९:५४     विकासन्युज

जाजरकाेट । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर...

  २०७८ असार २४ गते ९:३२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको...

  २०७८ असार २३ गते १६:५८     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको...

  २०७८ असार २३ गते १६:५७     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रका लगानीमा सञ्चालित बुद्ध एयरले शुक्रबार (असार २५) गतेबाट पुनः राजविराज उडान सञ्चालन गर्ने तयारी गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणका कारण गत बैशाख २० गतेबाट रोकिएको हवाई उडान पुनः सुरु भएसगैँ...

  २०७८ असार २३ गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३३३ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५४३...

  २०७८ असार २३ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल दुरसंञ्चार प्राधिकरणले एमडिएमएस लागु गर्न प्राविधिक काम भइरहेको जनाएको छ । विकासन्युजसँग बुधबार कुरा गर्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरि काम भइरहेको बताए ।...

  २०७८ असार २३ गते १६:०७     विकासन्युज

काठमाडौं। विदेश अध्यन गर्न जाने तयारीमा रहेका विद्याथीहरुलाई बुझेर मात्र विश्वविद्यालयमा शुल्क पठाउन शैक्षिक परामर्श संघ इक्यानले आग्रह गरेको छ । इक्यानले सम्बन्धित देशमा महामारीको अवस्था, बोर्डर खुला भए नभएको विषयमा बुझेर मात्र विदेशी शैक्षिक...

  २०७८ असार २३ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को...

  २०७८ असार २२ गते १८:५९     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटको सेवा छिट्टै नेपालका प्रमुख शहरमा पुग्ने भएको छ । उक्त सेवा पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र...

  २०७८ असार २२ गते १७:२१     विकासन्युज

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरे अनुरुप खोप केन्द्रमा लाइन बसेका धेरैले खोप नलगाई फर्कनु...

  २०७८ असार २२ गते १७:०१     विकासन्युज

काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ । यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने...